Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


खर्चको अभावले सरिताको मृगौला प्रत्यारोपण हुन सकेन

1501131035Sarita-baral.jpg
काठमाडौं । ‘७ वर्ष भयो, डाक्टरले भनेको दुबै मृगौला फेल भएको छरे । उपचार गर्दागर्दै ऋणधन गरेर जम्मा पारेको पैसा पनि रित्तियो । तर सन्चो भएको छैन । सहयोग पाँए मेरो जीवन बाँच्ने थिएकि ।’ दुबै मृगौला खराबी भएर जीवन र मोरणको दोसाधमा रहेकी लमजुङको मस्र्याङ्दी गाउँपालिका, ९ सिम्पानी टारगाउँकी मृगौला पीडित सरिता बरालले महिला खबरसँग खबरसँग...

३३ बर्षीय बाबुको कुकर्म : १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार !

1501118788download.jpg
बाँके । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।  श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन्। गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।  एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।, यो खबर आजको...

बालिकालाई भारतमा लगेर बेच्ने नौ वर्षपछि पक्राउ

15010668821425059939women-trafficking.jpg
नुवाकोट । जिल्लाको घ्याङफेदीकी एक बालिकालाई भारतमा लगेर बेचेको आरोपमा नौ वर्षपछि दुप्चेश्वर–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितको किटानी जाहेरीपछि तामाङलाई दुई दिनअघि आफ्नै घरबाट प्रहरीले पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।  काठमाडौँ काममा लगाइदिने भन्दै...

Advertisement

पीडा लुकाउन छाडे महिला

1500971466deptprog11pic1.jpg
सुशीला रेग्मी  पाल्पा । रोगले भित्रभित्रै गाँज्दै बाँचेका महिला हिजोआज आफ्ना समस्याबारे सम्बद्ध व्यक्तिसमक्ष राख्नसक्ने भएका छन् । वर्षौँदेखि रोगसंग लडिरहेका पाल्पाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने क्रम बढदो छ ।  आफूभित्रका समस्या सधैँ आँशु र पीडामा सीमित राख्ने यहाँका महिला समयको परिवर्तनसंगै...

वैदेशिक रोजगारीले निम्त्याएको पीडा

1500970299baidesik-rojagari-painUxMlnTsEf5.jpg
रोल्पा ।  रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बसेका छन् । विवाहपछि स–परिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता हुन...

नाकाबाट २४ जना महिलाको उद्धार

1500963603ind-12-300x185.jpg
बर्दिया ।  भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ ।  वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो ।  बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि...

Advertisement

मुक्त कमैया आमाहरु स्याहार केन्द्रबाट लाभान्वित

1500796415Mukta-Kamiya-BABY-BARDFIYA-23072017011731-1000x0.jpg
संघर्षनगर (बर्दिया) । मुक्त कमैया परिवारकी बालकुमारी चौधरीका चार छोराछोरी छन् । कान्छो अमृत दुई वर्षका छन् । छोराछोरीलाई स्याहार्नमै उनको दिन बित्थ्यो । काम गर्न जाँदा सँगै लिएर जानु पर्ने बाध्यता । काममा निस्किएपछि बच्चाहरु घरमा नहुने फर्किएपछि गाउँभरि खोजेर ल्याउनु पर्थ्यो । एक्लै छोडेर काममा जाँदा बालबालिका जोखिममा पर्ने डर...

युईएमा अलपत्र परेका दुई नेपाली महिला शकुशल नेपाल फर्काइए

1500794829airport-resquetXJepgXZZ4.jpg
युएई– दलालमार्फत युईएमा अलपत्र परेका दुईजना नेपाली महिलालाई शकुशल नेपाल फर्काइएको छ । भारतीय बाटो हुदै दुवै पुगेका बुटवलका तुलसी क्षेत्री र पुर्णिमा घर्तीलाई गत विहिवार ९२० जुलाई २०१७० नेपाल फर्काइएको हो । भिजिट भिषामा दुवई पुगेका उनीहरुलाई भिषा अवधि सकिएपछि दलालले भिषा बढाउन ओमन पठाउन भन्दै शारजाह अन्तर्राष्ट्र्रि्रय...

तीन छोरीकी आमा छोराको आशमा चौथो पटक गर्भवती

1500695972NIlamdevirazya-5971e5a6d1ced7.98138894.jpg
विराटनगर। मोरङ कटहरीकी-२ की लिलम देवी रायका तीन छोरी जन्मिए। छोराको आशमा एक पछि अर्को सन्तान थपिए, तर छोरा पाइनन्। उनले थप सन्तान जन्माउन अस्वीकार नगरेकी भने होइनन्। तर घर, समाजले उनलाई जबरजस्ती गर्‍यो। तीन छोरीकी आमा लिलम पुनः गर्भवती छिन्। उनी नयाँ सन्तान प्राप्तिमा जति खुसी हुनुहुन्छ्, पुनः छोरी नै होला कि भन्ने भयले उनी चिन्तित...

Advertisement

११ वर्षीया गर्भवती बालिकाको उद्धार

1500693051ind-12-300x185.jpg
भोजपुर । अरुण गाउँपालिका–५ याकुकी ११ बर्षिय गर्भवती बालिकालाई न्यायिक तथा सहयोगी संस्थाले उद्धार गरेका छन् । असार १६ गते गाउँनिकाला भएर धरानमा बिचल्लीमा परेकी उनका बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रशारण भएको थियो । त्यसपछि जिल्ला स्थित महिला तथा बालबालिका कार्यालय र आफन्तको सहयोगमा असार ३ गते सदरमुकाम आइपुगेकी थिइन् ।...

छाउ बस्न नमान्ने किशोरी निरीह

1500617804chhaugoth-5971466dd036c8.15499910.jpg
जाजरकोट । सानो झुप्रो । त्यहीँभित्र एक्लै बस्नुपर्ने बाध्यता । जाजरकोट जुनीचाँदे गाउँपालिका लुहादहकी १४ वर्षीया बिर्मी खड्का पहिलोपटक महिनाबारी हुँदा सात दिनसम्म छाउगोठमा एक्लै बस्न बाध्य हुनुभयो । आदर्श माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत उहाँले महिनाबारी हुँदा छाउगोठमा नबस्ने अठोट गर्नुभएको थियो । तर घरपरिवार र समाजका अगाडि...

छोरो च्यापेर विद्यालय

1499675043.jpg
म्याग्दी । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । मालिका गाउँपालिका–२ खवाङकी भूमिकाका ३ वर्षीय छोरा रिदम पनि आमासँगै विद्यालय जान्छन् ।  दैनिक दुईवटा झोला सहित पिठ्यूँमा छोरा बोकेर विद्यालय जानु र डेरा फर्कनु उनको दैनिकी हो । धौलागिरि गाउँपालिका–६ मराङमा रहेको...

Advertisement

८ सदस्यीय मन्त्रिमण्डलमा एक जना पनि महिला छैनन्

1496986519mantri.jpg
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गठित ८ सदस्यीय मन्त्रिमण्डलमा एक जना पनि महिला परेका छैनन् । प्रधानमन्त्री देउवाले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री सहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । जसमा एक जना महिला पनि परेका छैनन् । गठित मन्त्री मण्डलमा विजय कुमार...

विवाह नै नगरी विधवा, ९० लाख क्षतिपूर्ति !

1496542017nandani.jpg
काठमाडौं । एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरुको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएका थिए । वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेका २३ वर्षीय...

नयाँदिल्लीको एक घरबाट २४ महिलाको उद्धार

1495594630bideshbata-23052017063728-1000x0.jpg
काठमाडौं। भारतको राजधानी नयाँदिल्लीको एक घरबाट २४ महिला एवं युवतीहरुको उद्धार गरिएको छ । रोजगारीका लागि मध्यपूर्वका देशहरुमा पठाउने सपना देखाएर दलालद्वारा उनीहरुलाई विगत एक महिनादेखि दिल्ली, उत्तमनगरको एक घरमा राखिएको थियो । दिल्ली प्रहरी र दिल्लीस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरेर माइती नेपाललाई बुझाएको थियो । उद्धार...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement