Advertisement
Advertisement
Advertisement
Advertisement

बाबुद्धारा आफ्नै ६ वर्षिया छोरी माथी बलात्कार आरोपमा पक्राउ

  |      10:00:00   |  
वेब तस्विर
वेब तस्विर

प्रेम सुनार ►

गुल्मी ।  तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर रु सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्यही अकल्पनिय घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको यस वर्षको घटना विवरण अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ७ का ३५ वर्षिय प्रेम सार्कीले आफ्नी ६ वर्षिया छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
  

 त्यस कार्यालय मुद्धाफाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले ६ वषिया छोरीको जवरजस्ती करणी उद्यागेको र अर्को छोराले आमाको हत्या अनि ७३ वर्षिय बृद्धद्धारा एक महिलाको वलात्कार घटना विरलै घट्ने घटनाहरु यस वर्ष गुल्मीमा घटेको बताए ।

 

गुल्मीको विशुखर्क बस्ने ७३ वर्षिय बृद्धले स्थानिय सुस्तमनस्थितीकी २२ वर्षिया महिलालाई वलात्कार गरेको अभियोगमा अदालतले पर्पक्षका लागि थुनामा पठाई सकेको समेत यादवले जानकारी दिए ।

 

 त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर १२ का ३५ वर्षिय कृष्णप्रसाद आचार्यले १४ वर्षिया बालिका, सोही नगरपालिका वडा नम्वर ११ का रमेश तङ्गनामीले १३ वर्षिया वालिका, ईस्मागाउँपालिका वडा नम्वर ४ का २४ वर्षिय शिवलाल थापाले १९ वर्यिया महिला, रुरुगाउँपालिका वडा नम्वर ७ का ४ वर्षिय गणेश भन्ने लक्ष्मीप्रसाद ज्ञवालीले  ४२ वर्षिया बोल्न र सुन्नै नसक्ने महिलालाई वलात्कार गरेको अभियोगमा मुद्धा चलिरहेको छ । त्यस्तै मुसिकोट ३ का ५१ वर्षिय यमबहादुर  सुर्यबंशीलाई पनि  ११ वर्षिया वालिका करणी उद्योगमा मुद्धा दर्ता हुने क्रममा रहेको बताईएको छ । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement