काठमाडौं । एकवर्षको अवधिमा वैदेशिक रोजगारीका बहानामा बाह्य बेचबिखनको जोखिममा रहेका ६० जना किशोरीलाई उद्धार गरिएको विश्वास नेपालले जनाएको छ । एकवर्षको गतिविधि सार्वजनिक गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उक्त संस्थाकी अध्यक्ष तारा भण्डारीले नयाँ बसपार्क तथा त्यस क्षेत्रका रेष्टुरेन्टबाट १८ वर्ष भन्दा कम उमेरका बालिका फेला परेको जानकारी दिनुभयो ।
मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टका रुपमा डान्स, दोहरीसाँझ, क्याबिन रेष्टुरेन्टलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकाले यसमा सरकारको निगरानी बढाउनपुर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको सो संस्थाको अध्ययनले देखाएको छ । उद्धार गरिएका बालबालिकालाई प्रहरीको सहयोगमा विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालिमको व्यवस्था गरिएको छ । महिला खबरबाट
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...