Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


छाउगोठमा आगो लाग्दा अम्बा मृत्यु

1547186017Chhau-Gotha-10012019112055-600x0.jpg
पुस २७ , बाजुराको बुढीनन्दा नगरपालिकामा छाउगोठमा आगोलागी हुँदा एक महिलासहित उनका दुई छोराको मृत्यु भएको छ । बुढीनन्दा–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहोरा र उनका दुई छोरा ९ वर्षका सुरेश तथा ७ वर्षका रमितको मृत्यु भएको हो । बोहोरा मंगलबार बेलुका खाना खाएर घरसँगै जोडिएको टिनले छाएको साँघुरो छाउगोठमा...

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’

1547183653unika-ko-piclast-.jpg
►उमा पौडेल  पुस २७,  सिन्धुली । ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा राख्छु । एउटालाई भुईंमा सुताएर हेर्छु । बच्चा रोयो भने मलाई आएर पिट्छन् । मलाई जसरी पनि निकाल्दिनुस् न मम्मी ।’ १० दिनअघि सिन्धुलीको मरिण गाउँपालिका ४ की १८ वर्षीया युनिका भित्राकोटीले बुबा कृष्णबहादुरको इमोमा माथिको भ्वाइस म्यासेज...

राजा महेन्द्रकी डाइभर्नी रामदेवी वृद्धाश्रममा

1547118310ramdevi.PNG
पुस २६, काठमाडौं । २०७५ माघमा रामदेवी श्रेष्ठ १०२ वर्षकी हुँदैछिन्। तर उनको जीवनप्रतिको मोह, लगाव र जीवन जिउने तृष्णा उत्तिकै छ। उतिबेला उनी राजदरबारमा सवारी चलाउने डाइभर्नीको नामले चिनिन्थिन्। तत्कालीन राजा महेन्द्रलाई हालको नारायणहिटी दरबार संग्राहलयदेखि कवाजका लागि टुँडिखेल र दर्शनका लागि विभिन्न मन्दिर तथा शक्तिपीठमा...

Advertisement

छाउगोठमा आगो लाग्दा आमासहित २ छोराको ज्यान गयो

1547099624chhaupadhi-photo-4-e1479099315723.jpg
पुस २६, ललितपुर । बाजुरामा छाउगोठमा आगलागी हुँदा आमा सहित २ छोराको ज्यान गएको छ । बाजुराको बुढीनन्दा नगरपालिका अंगपानी भुपेचौरमा आगलागी परी ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा सुरेश ९९ वर्ष र रमित ९७ वर्ष को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले प्रहरी...

बहिनी बलात्कारका आरोपी कारागार चलान

1547012892Childrape20180726075510.jpg
►सीताराम गुरागाई  पुष  २५, ताप्लेजुङ । आफ्नै १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले थुनामा राख्न आदेश थिएको प्रहरीले जनाएको छ ।  फुङलिङ नगरपालिका–१ का ती युवकले घरमा कोही नभएको मौका पारी...

दाइजोको निहुँमा हत्या आशंका

1547012648sita-shrestha20190108135535.jpg
►प्रदीपचन्द्र राई पुष २५,भोजपुर । षडानन्द–१२ देउराली झ्याउँपोखरीकी २८ वर्षीया रीता श्रेष्ठको हत्या दाइजोको निहुँमा भएको आशंका प्रहरीले गरेको छ।प्रहरीले उनका श्रीमान् राजकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ। दाइजो नल्याएको विषयमा यातना दिएको पाइएपछि हत्या आशंकामा राजकुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।...

Advertisement

दाइजोको निहुमा परिवारबाटै यातनापछि हत्या गरेको आरोप

1547012213daijeoo20190108110125.jpg
►क्रान्ति शाह  पुष २५, वीरगन्ज । माधुरी वर्णवालको विहे भएको वर्ष दिन नबित्दै घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएपछि उनका माइती पक्षले दाइजोको निहुमा हत्या गरेको आरोप लगाएका छन् । वीरगन्ज माइती भएकी २६ वर्षीया माधुरीका बावु, आमा र दाजुले उनको हत्या गरेको भन्दै उजुरी दिएका हुन् । माधुरीको गत वर्ष नेपालगन्जका व्यवसायी गोपीचन्द...

लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन

154684329220190106120041.jpg
 पुस २३, ललितपुर । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको संयोजकत्वमा जिल्ला लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनको क्रममा लैंगिक हिंसा नियन्त्रण गर्न संजाल गठन गरिएको हो ।   आज काठमाडौंमा आयोजित एक कार्यक्रमले लैंगिक हिंसा...

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

15467681321149794326.jpeg
पुस २२, पाँचथर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ का ३३ वर्षीय कमलप्रसाद मिश्र विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुस ११ गते उनी विरुद्ध मुद्दा दर्ता भएको हो । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । पुस १० गते गिरफ्तार गरिएका...

Advertisement

राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी वृद्धाश्रममा

154676638020190105114258.png
पुस २२, काठमाडौं ।राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी काठमाडौंको वृद्धाश्रममा बस्दै आएकी छन्।२०७५ माघमा रामदेवी श्रेष्ठ १०२ वर्षकी हुँदैछिन्। तर उनको जीवनप्रतिको मोह, लगाव र जीवन जिउने तृष्णा उत्तिकै छ। उतिबेला उनी राजदरबारमा सवारी चलाउने डाइभर्नीको नामले चिनिन्थिन्। तत्कालीन राजा महेन्द्रलाई हालको नारायणहिटी दरबार स...

बेवारिसे महिला सेवा केन्द्रको जिम्मा

1546763359496562112203542121765764015074460687138816n.jpg
लेखनाथ खतिवडा पुस २२, पाचथर । पाँचथरको फिदिममा एक वेवारिसे महिला फेला परेकी छन् । फिदिम नगरपालिका वडा नम्बर–४ कि गीता गुरुङले उद्धार गरी आफ्नो घरमा राखेकी उनलाई महिला सेवा केन्द्रमा पठाइएको छ ।आफ्नो नाम, ठेगाना र वतन समेत पटकै पिच्छे फरक–फरक बताउने उनलाई बेवारिसे अवस्थामा फिदिममा फेला पारेपछि गुरुङले उद्धार गरेकी थिइन् । आफ्नो नाम...

१२ वर्षे किशाेरीले जन्माइन् २ किलो ९ सय ग्रामको छाेरी…

154659564420190103104410-780x405.jpg
पुस २०, हेटौंडा । १२ वर्ष उमेरकी किशोरीले छोरी जन्माएकी छन् । काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा उनले बुधवार दिउँसो करिब सवा ३ बजे छोरी जन्माएकी हुन् ।कम उमेर भएकाले शारीरिक अंगहरुको विकास नभएको भन्दै उनलाई शल्यक्रिया गरी शिशु जन्माइएको हो । ‘शल्यक्रिया सफल भयो, भाञ्जी जन्मेकी छिन् भन्ने जानकारी आयो,’ मकवानपुरको बिकट राक्सिराङ...

Advertisement

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

1546588684childmarriagesurkhet.jpg
►नगेन्द्र उपाध्याय पुस २०, सुर्खेत । बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो। निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो। ध्वजापताकाले घर सजाइएको थियो। विहेमा आएकाहरु नाचगान र खानपिनमा व्यस्त थिए। भोजका लागि खसी काटेर भतेरको तयारी...

छाउगोठ भत्काएपछि ओडार

15464958951-02011-1-chhaugoth-dhuli-5-0312019025024-1000x0.jpg
►वसन्तप्रताप सिंह पुस १९, बझाङ — चारैतिर हिउँले ढाकेको छ । चिसो हावाले ठिहिर्‍याउन थालेको छ । सामान्य लुगामा उनले ५ रात ओडार काट्नुपर्ने छ । डेढ वर्षको शिशुको साथ छ । साइपाल गाउँपालिकाको धुलीमा भत्काइएका छाउगोठ बारबेर पारेर बसिरहेका महिला र बालबालिका । साइपाल गाउँपालिका–४, धुलीकी उजली रोकाया भन्छिन्, ‘हामी त जसोतसो रात कटाइहाल्छौं,...

महिला हिंसाको विरुद्धमा

1546414801mahila-himsa20181227033938-1.jpg
►सुशीला कार्की पुष १८ काठमाडौं ।महिला हिंसा अन्त्य गर्न महिला सशक्तीकरणसँगै प्रहरी–प्रशासनको प्रभावकारी उपस्थिति राज्यको जिम्मेवारी हो । संसारभरि नै महिला र नाबालिका यौनजन्य हिंसाबाट असुरक्षित भएका छन्। घरभित्र र सार्वजनिक स्थलदेखि कार्यस्थलमा समेत महिलामाथि यौन हिंसा हुने गरेका छन्। यस विषयमा चिन्ता देखाउँदै संयुक्त...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement