Advertisement
Advertisement
Advertisement
Advertisement

श्रेयाको हत्या गर्ने कुसुमलार्ई जीवित रहेसम्म कैद

  |      13:24:00   |  
वेब तस्विर
वेब तस्विर

► राजाराम पौडेल

पुस १६, काठमाडौं ।नेपालमा बलात्कार तथा हत्याका घटनामा वृद्धि भैरहेको छ । यसरी विभिन्न घटना घटिरहे पनि कतिपय अपराधी पक्राउ पर्दैनन् भने पक्राउ परेकाहरूले पनि विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वसाधारण सन्तुष्ट छैनन् । यद्यपि यही समयमा पोखरामा घटेको एक घटना र त्यसका अपराधीले पाएको सजायका कारण पीडितले न्याय पाउने आशा थपिएको छ । 

 

कास्की जिल्ला अदालतले पोखरा महानगरपालिका २२ पुम्दी–भुम्दी की श्रेया विकको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई जीवित रहेसम्म कैदमा राख्ने गरी जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासबाट मंसिर १७ गते कसुर ठहर निर्णय भएकोमा पुस ४ गते सजाय निर्धारण भएको हो । कुसुमविरुद्ध असोज २२ गते कास्की जिल्ला अदालतमा ‘जर्बजस्ती करणी गरी कर्तव्य ज्यान’ मुद्दा दायर भएको थियो । कुसुम पौडेलले अपराध स्वीकार गरेका कारण अदालतमा मुद्दा दायर भएको ५७ दिनमा कसुर ठहर निर्णय भै ७३ दिनमा सजाय निर्धारण निर्णय भएको हो । नेपालको न्यायिक इतिहासमा कसुरदार जीवित रहेसम्म कैदमा राख्ने गरी भएको यो पहिलो फैसला हो । भदौमा जारी भएको मुलुकी अपराध ९संहिता० ऐन, २०७४ मा विभिन्न ६ प्रकृतिका मुद्दामा जीवित रहेसम्म कैदमा राख्न सक्ने व्यवस्था छ । स्रोत: साप्ताहिक

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement