Advertisement
Advertisement
Advertisement
Advertisement

लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन

  |      12:24:00   |  
वेब तस्विर
वेब तस्विर

 पुस २३, ललितपुर । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको संयोजकत्वमा जिल्ला लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनको क्रममा लैंगिक हिंसा नियन्त्रण गर्न संजाल गठन गरिएको हो ।

 

आज काठमाडौंमा आयोजित एक कार्यक्रमले लैंगिक हिंसा विरुद्ध क्रियाशील सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र पत्रकार लगायत ३५ सदस्य रहेको संजाल गठन गरेको हो । प्रहरी प्रधान कार्यालय।र महिला तथा बालबालिका सेवा निर्देशनालयबाट स्विकृत भई आएको निर्देशिका बमोजिम संजाल गठन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले बताए । उनले प्रहरीले केही गरौं भन्ने उद्देश्यले प्रयासरत रहेको बेला समुदायको सहयोग र सहकार्य अपरिहार्य भएको बताए । लैगिक हिंसा नियन्त्रण संजाल समिति गठन कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजेन्द्र पोखरेलले समितिलाई क्रियाशील बनाएर समाजलाई हिंसा मुक्त बनाउने अभियानमा सबैको साथ समर्थन जरुरी रहेको बताए । प्रहरी निरीक्षक चेतना पोखरेलले हिंसा विरुद्ध क्रियाशील व्यक्तित्व र संघ संस्थाको सामुहिक प्रयासमा गठन गरिएको संजालले प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरिन् ।
महिला खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement