Advertisement
Advertisement
Advertisement

समाचार


११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३५ वर्षीय गणेश विक पक्राउ

1651222661nepalesewomen.png
बैशाख १६, रसुवा । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका- ३ धारापानीका ३५ वर्षीय गणेश विक पक्राउ परेका छन् । पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ...

काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहले गरिन् सृजनशील महानगर बनाउने लगायतका ७ संकल्प

1651147743278558488101601661444623292544318200547078666n.jpg
वैशाख १५ , काठमाडौं । काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो ७ संकल्प सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । सिंहले बिहीबार पत्रकार सम्मेलन गरि आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् । उक्त संकल्पमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, सेवा र सुशासन, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र...

काठमाडौं महानगरको मेयरमा विवेकशील साझाबाट समीक्षा बाँस्कोटाको उम्मेदवारी

16507965391.gif
बैशाख ११, काठमाडौं । विवेकशील साझाको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताएकी छन् । आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहेकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा...

Advertisement

मोटरसाइकल दुर्घटनामा ७५ वर्षीया वृद्धाको मृत्यु

1649574349nepalesewomen.png
चैत २७, काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा आइतबार बिहान पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् ।  ग १४ प ६५७ नम्बरको मोटरसाइकल हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गर्दा नियन्त्रण गुमाएर पल्टिँदा पछाडी सवार उनी घाइते...

बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री रामकुमारी झाँक्री

1649568985thumb.jpg
चैत २६, काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शनिबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको बताइन् । बजारमा हल्ला फैलाइए जस्तो देशको...

अछाममा महिला मतदाताको संख्या पुरुषको भन्दा साढे ४ हजारले बढी

1649233710nepalesewomen.png
चैत २२, अछाम । जिल्ला निर्वाचन कार्यालय अछाममा निर्वाचन कार्यालय अछामकाअनुसार पुरुषको भन्दा महिला मतदाता सख्या चार हजार ५८४ बढी छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । अछाममा कुल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ ।  जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष मतदाता...

Advertisement

'नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन सकेन' : मुख्यमन्त्री लालबाबु राउत

1648817789lalbabu-rautOqfGKFEgCr.jpg
चैत १८, काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन नसकेको स्वीकारेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा उनले शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूँकात्यूँ रहन टिप्पणी गरेका हुन् । उनले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए । ...

इङ्ल्यान्ड आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

1648372140teamengland0gYiw1t1Se.png
चैत १३, काठमाडौं । इङ्ल्यान्ड आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आईतबार भएको खेलमा बंगलादेशलाई एक सय रनले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम चारमा पुग्यो ।  न्युजिल्यान्डको वेलिङ्टनमा इङ्ग्ल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा अलआउट हुदै मात्र १३४ रन बनायो । जितसँगै इङ्ग्ल्यान्डले ७...

श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

1648208650nepalesewomen.png
चैत ११, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा बिहीबार राती बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारीका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् । घरायसी विवादका कारण भक्तले धारिलो हतियार प्रहार गरी...

Advertisement

हँसियाको प्रहारबाट अछाममा एक गर्भवती महिला घाइते

1647870515nepalesewomen.png
चैत ७, अछाम । अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् ।​ मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् ।  आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ । हँसिया प्रहारबाट...

१८ महिने नाबालिगको बलात्कारपछि हत्या

1647269550nepalesewomen.png
फागुन ३०, काठमाडौं ।  शुक्रबार राति नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १८ महिने नाबालिगको बलात्कारपछि हत्या भएको प्रहरीले दाबी गरेको छ । सुन्दरहरैंचा नगरपालिका -७ गणेशपुरकी १८ महिने नाबालिगलाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी मोरङले आइतबार पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।  सुन्दरहरैंचा- ७, ठडियाका २८...

स्कुटरको ठक्करबाट बालिकाको मृत्यु

1646380778nepalesewomen.png
फागुन २०, ललितपुर । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् ।  बिहीबार बेलुकी ७ बजे पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको...

Advertisement

गण्डकी प्रदेश सरकारले अब महिलाको क्यान्सर उपचार गरिदिने

1646310208nepalesewomen.png
फागुन १९, कास्की । गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हस्ताक्षर गरेको पहिलो निर्णय नै महिलाको स्तन र पाठेघरको मुखको...

नेपालमा पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

1643200757nepalesewomen.png
माघ १२, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख ९,८५८ जनाले मात्रै बढी छ। नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन्। विभागका उपमहानिर्देशक...

मकवानपुरमा सुत्केरी पत्रकारलाई भत्ता वितरण

1640693981sitkeribhattahWptWHlblj.jpg
पुस १३, मकवानपुर । प्रेस सेन्टर मकवानपुरले सुत्केरी पत्रकारलाई भत्ता वितरण गरेको छ । प्रेस सेन्टर मकवानपुरले जिल्लामा क्रियाशील पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा उपलब्ध गराएको हो । पुस १० गते बसेको प्रेस सेन्टर मकवानपुरको बैठकले जिल्लामा क्रियाशील पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement