Advertisement
Advertisement
Advertisement

समाचार


अगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवारी दिनुपर्ने भन्दै प्रतिनिधि सभामा महिला सांसदले राखे प्रस्ताव

1660050117nepalesewomen.png
साउन २४, काठमाडौं ।  प्रतिनिधि सभामा आज स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा अगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट उठाउनुपर्नेमा महिला सांसदहरुले जोड दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले ‘आगामी प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिटमा समानुपातिक समावेशी प्रतिनिधित्व...

छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ

1659965169nepalesewomen.png
साउन २३, स्याङ्जा । छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको...

'लोकल रक्सीलाई ब्राण्डिङ गर्दा नेपालका आदिवासी जनजाति महिलालाइं असर पर्छ' : राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च

1659794989NEWSbpzQeoLvvy.jpg
साउन २१, काठमाडौं । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा नेपालका आदिवासी जनजाति महिलाहरूले परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा असर पर्ने भन्दै असहति जनाएका छन् । २८औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने सन्दर्भ...

Advertisement

एसइईको नतिजा प्रकाशित

16589178151533188909borad.jpg
साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा बुधबार प्रकाशित गरेको छ ।  बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७...

विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने सांसद खगराज अधिकारीको अडान

1658499880660x415-1656329347nepalesewomen.png
साउन ६, काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमालेका सांसद खगराज अधिकारीले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् । ‘यसअघिको संसदीय समितिमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत दिने...

बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीको हदम्याद बढाउने निर्णय, नाबालिगलाई ३ वर्ष र वयस्कलाई २ वर्ष

1657273183nepalesewomen.png
असार २४, काठमाडौं । बलात्कार तथा यौन हिंसाका घटनामा नाबालिगले ३ वर्षसम्म र वयस्कले २ वर्षसम्म उजुरी गर्न सक्ने नयाँ निर्णय भएको छ । प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरू मध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय...

Advertisement

नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेतले लिइन् प्रदेश सांसदको सपथ

1657025802Hima-basnet-Bhattarai-ilam.jpg
असार २१, विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले मंगलबार  सपथ ग्रहण गरेकी छन् । उनले  प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् ।  अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन्...

मधेश प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु

1657025055nepalesewomen.png
असार २०, जनकपुरधाम । मधेश प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु भएको छ । असार २४ गतेभित्र बीमा गर्ने भन्दै द्रूत गतिमा काम गर्न प्रदेश सरकारले सबै पालिकासँग आग्रह गरेको छ । सुरुमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमार्फत सञ्चालन भएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अब सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको छ ।...

सर्लाहीको लालबन्दीमा ८ महिनाकी शिशुको मृत्यु, आमा बेहोस अवस्थामा फेला

1656665587nepalesewomen.png
असार १७, जनकपुरधाम । सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् भने उनकी आमा बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए । प्रहरीले दुबैको...

Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज गर्न हुँदैन् : मन्त्री उमा रेग्मी

1656328237download-1-9.jpg
असार १३, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज गर्न नहुने  बताएकी छिन् । संसदहरूले मन्त्रालय खारेजको माग राखेपछि मन्त्री रेग्मीले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक, अल्पसंख्यकको लागि अभिभावक भएकाले मन्त्रालय खारेज गर्नु नहुने बताएकी हुन्।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

आफ्नै घरमा झुण्डिएको अवस्थामा ४५ वर्षीया महिलाको शव फेला

1655364641nepalesewomen.png
असार २, काठमाडौं । भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका - २ दुवाकोटकी ४५ वर्षीया कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले...

वनमा निउरो टिप्न गएकी २३ वर्षीया युवतीलाई बाघले आक्रमण गरेपछि अवस्था अज्ञात

1655361830nepalesewomen.png
असार २, भरतपुर । सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीया  रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह...

Advertisement

मधेश प्रदेश सरकारले सामुदायिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने छात्राहरूलाई साइकल र ल्यापटप उपलब्ध गराउने

1654763735Capture-1.PNG
जेठ २६, काठमाडौं । अघिल्लो वर्ष आठ कक्षामा अध्ययनरत सबै छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखेर साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष सामुदायिक विद्यालयमा १२ कक्षा अध्ययन गर्ने छात्राहरूलाई ल्यापटप उपलब्ध गराउने बताएको छ। अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशङ्का गर्दै त्यससम्बन्धी...

सुर्खेतमा चार दिनदेखि हराएकी ७ बर्षीया बालिकाको शव भेटियो

1654595327nepalesewomen.png
जेठ २४, सुर्खेत । सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन्। आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने...

ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत, २५ वर्षीय युवक पक्राउ

1654523087nepalesewomen.png
जेठ २३, ललितपुर । ललितपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका(४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement