Advertisement
Advertisement
Advertisement
Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज गर्न हुँदैन् : मन्त्री उमा रेग्मी

  |      16:50:00   |  
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज गर्न हुँदैन् : मन्त्री उमा रेग्मी

असार १३, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज गर्न नहुने  बताएकी छिन् । संसदहरूले मन्त्रालय खारेजको माग राखेपछि मन्त्री रेग्मीले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक, अल्पसंख्यकको लागि अभिभावक भएकाले मन्त्रालय खारेज गर्नु नहुने बताएकी हुन्। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफू मातहतको मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको समेत बताएकी छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गरेकी छिन् । उनले धेरै योजनाहरु भएपनि बजेट अभावकै कारण मन्त्रालयले काम गर्न नसकेको स्पष्ट पारिन् । 

महानगर,उपमहानगर र नगरपालिकाको ३ देखि ४ अर्ब भन्दा तलको छैन । तर यो मन्त्रालय प्रोजेक्ट हो की यो मन्त्रालयको भूमिका के हो स्पष्ट हुन जरुरी भयो । १ अर्बको मुख पनि देख्न नसकेको छ बजेटको दृष्टिकोणले ।  मन्त्री भएर आउँदा ८० करोड बजेट रहेको अवस्था थियो । लबिङ गर्दा बल्ल यो वर्ष अर्बको मुख देखियो यो मन्त्रालयले १ अर्ब ७८ करोड भएको छ । बजेट भए मात्रै त हो । कार्यक्रमहरु ल्याउने योजनाहरु बनाउने । बजेटको अभावले गर्दा चाहेर पनि काम गर्न सकेनौँ । ७५ प्रतिशत मानिसहरुलाई सम्बोधन गर्न सकिएको छैन । बजेट भए अनुसार महिला बालबालिका र ज्येष्ठ नागरिकको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement