Advertisement
Advertisement
Advertisement

समाचार


भान्सामा विद्युतीय चुल्हो राख्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको आग्रह

1632294904pamfa.jpg
असोज ६, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरिन्। ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको आज शुभारम्भ गर्दै उनले भनिन्,...

पहिरोले घर पुरिँदा एकै परिवारका तीन दिदी बहिनीले ज्यान गुमाए

16322944303-dede-bahini.jpeg
असोज ६, गुल्मी । अविरल वर्षासँगै  गुल्मीमा गए राति आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ ।  जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका  तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, १४ वर्षीया जुम्ल्याहा गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट...

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पोखराबाट पक्राउ

1631274143nepalesewomen.png
भदौ २५, पोखरा । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पोखराबाट पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका(३२ खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।  लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा वडा प्रहरी...

Advertisement

अभिनेत्री तथा मोडल निशा घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि

1630600595nisha.jpg
भदौ १७, काठमडौं ।  बिहीबार साँझ निधन भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिए । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा १ घण्टा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र...

कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु

1630598763nepalesewomen.png
भदौ १७, कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट...

श्रीकृष्ण जन्माष्टमी पर्वले प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

16303048741540606689bidya.jpg
भदौ १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नु भएको छ ।  राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू धर्मा...

Advertisement

अविरल वर्षाका कारण घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

1630209739nepalesewomen.png
भदौ १३, पाल्पा ।  अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।  पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा  एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको...

‘मिसेस नेपाल ग्ल्याम २०२१’ भदौ १२ मा हुने

1629446590misses-nepalKqZMUXwmT1.jpg
भदौ ४, काठमडौं । दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी...

बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रेमकुमारी खड्गी पक्राउ

1628859285Banking-Kasur-Pakrau12.jpg
साउन २९, काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ प्रेमकुमारी खड्गीलाई गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं–१६ घर भएकी  शुक्रबार पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७६ जेठ २१ मा ४८ वर्षीया खड्गीलाई ५ दिन कैद र बीस लाख जरिवाना हुने फैसला गरेको थियो । आफ्नो...

Advertisement

'अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भयो': राष्ट्रियसभा सदस्य विमला राई

1628683973bimal-raiDXJ3FFj6Vx.jpg
साउन २७, काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् ।  उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना...

ग्रामीण महिलाको क्षमता वृद्धि लगायत वित्तीय कारोबारमा कर्णालीमै अव्वल बन्दै जुम्लाको चन्दननाथ बहुउद्देण्श्यीय सहकारी संस्था

1628676763-----photo.jpg
साउन २७, जुम्ला । जुम्लाको चन्दननाथ बहुउद्देण्श्यीय सहकारी संस्था वित्तीय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ । ऋण लगानी, वित्तीय पहुँचमा वृद्धि, ग्रामीण महिलाको क्षमता वृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानीलगायतका वित्तीय कारोबारमा सहकारी अब्बल बन्दै गएको हो। चन्दननाथ सहकारी स्थापना भएको हालसम्म ९४ करोड ९८ लाख ४७ हजार २...

साथीद्वारा अगुवा गृह श्रमिक महिलाहरुका लागि जलवायु परिवर्तन सम्वन्धि तालिम सम्पन्न

1628597943sathi10.jpg
साउन २६, ललितपुर । साथी संस्थाले आइरिस एडको सहयोगमा मंगलवार ललितपुरमा ग्लोवल वार्मिङ्ग र जलवायु परिवर्तनका विषयमा ‘अगुवा गृह श्रमिक महिलाहरुका लागि जलवायु परिवर्तन सम्वन्धि अभिमुखिकरण तालिम' आयोजना गरेको छ । नेपाल विश्वव्यापी जलवायु परिवर्तनको उच्च जोखिममा रहेकोले मानव स्वास्थ्य मौसम तथा जलवायुले गहना रुपमा प्रभावित पार्न...

Advertisement

आमाको नाममा नागरिकता नदिएपछि प्रशासन कार्यालय चितवनलाई जरिवाना

1628561720nepalesewomen-1.png
साउन २५, काठमाडौं । आमाको नाममा नागरिकता नदिएपछि उच्च अदालत पाटन, हेटौंडा इजलासले जिल्ला प्रशासन कार्यालय लाई जरिवाना गरेको छ । अदालतले आमाको नाममा नागरिकता दिनु भनी गरेको परमादेश विपरित नागरिकता नदिएपछि चितवन प्रशासनलाई ५० रुपैयाँ जरिवाना गरेको हो । न्यायाधीश मोहम्मद साविर हुसैन र चण्डीराज ढकालको इजलासले न्याय प्रशासन ऐन, २०७३ को दफा...

भारतीय अस्पतालमा बन्धक बनेका चार महिने शिशु सुहान चौधरीलाई उद्धार गरि नेपाल ल्याइयो

1628507571hospital-icu.jpg
साउन २५, झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन...

महिलाविरुद्ध हुने सबै विभेदहरुलाई समाप्त गर्ने सरकारको घोषणा

1628473336PMrelease-1536x1024.jpg
साउन २४, काठमाडौं । सरकारले महिलाविरुद्ध हुने सबै विभेदहरुलाई समाप्त गर्ने घोषणा गरेको छ । सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो । शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement