Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


जातकै कारण वृद्धाश्रममा शरण पाउनबाट वञ्चित

1702201256666.jpg
मंसिर २४, काठमाडौं ।जातकै कारण मोरङमा दलित वृद्धा आश्रमबाट निकालिएकी छिन्। मोरङको उर्लाबारी नगरपालिका– १ मा अलपत्र अवस्थामा बस्दै आएकी ६२ वर्षीया वृद्धा शोभा सुन्दास (परियार) वृद्धाश्रममा शरण पाउनबाट वञ्चित भएकी हुन्।  शोभालाई विराटनगर महानगरपालिका– १ पुष्पलाल चोकमा रहेको जागृति वृद्धाश्रमले पहिले बोलाएर पनि दलित जातको भन्ने...

सामूहिक भोज खादा १ जना महिलाको निधन

1702184552Death-body-900px.jpg
लमजुङमा सामूहिक भोज खादा १ जनाको मृत्यु भएको छ भने भोजमा ३५ जना सहभागी भएकोमा १८ जना   बिरामी परेका छन् ।  सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए ।   बिरामीलाई सुन्दरबजारको...

दुई महिनादेखि बेपत्ता युवती मृत फेला

1702025939Death-body-900px.jpg
मंसिर २२, काठमाडौं । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा फेला परेकी छन् । सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महराअसोज २५ गतेदेखि बेपत्ता महराको शव स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)दिपक गिरीले बताए । उनका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको...

Advertisement

पानसराले बाटोमै बच्चा जन्माए पनि अहिले उनी खतरामुक्त

1701925215444.jpg
मंसिर २१, काठमाडौं । सुत्केरी हुनका  लागि स्वास्थ्य चौकी हिँडेकी बाजुराकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी छन्।  सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्था हिँडेकी बाजुराको बुढिनन्दा नगरपालिका ४ की ३१ वर्षीया  पानसरा रोकायाले हिँडेर स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी अहेव धर्मा...

धनुषामा २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु

1701600862Death-body-900px.jpg
मंसिर १७, काठमाडौं । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ । स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला...

क्रोएसिया पठाइदिने भन्दै २ लाख ठगी गरी फरार महिला पक्राउ

17014299535555.jpg
मंसिर १५,काठमाडौं । क्रोएसिया पठाइदिने भन्दै २ लाख ठगी गर्ने महिला  पक्राउ परेकी छन्।  उनको घर  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भई हाल ललितपुरको महालकक्ष्मी नगरपालिका-९ लुभु बस्दै आएकी ४६ वर्षीया भवानी बोहोरा रहेकी छन्। बोहराले बाबुराम कार्कीलाई क्रोएसियामा १ लाख २० हजार तलब हुने भन्दै २ लाख लिएका थिए। रकम लिएपछि...

Advertisement

विदेशमा अलपत्र परेकी युवतीको उद्धार शर्मामार्फत

1701332945nepalesewomen.png
मंसिर १४, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगरकी २८ वर्षीया युवतीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरी  स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले...

सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

17012559445555.jpg
मंसिर १३, काठमाडौं । सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ। अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार पक्षले अस्पताल अगाडि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनपछि केही समयका लागी लमजुङ अस्पताल तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना...

शिशु सकुशल ,आमाको मृत्युको कारण आम्दा अस्पतालका मेसुमाथि कुटपिट

1701235468555.jpg
मंसिर १३, काठमाडौं । शिशु  सकुशल ,आमाको मृत्युको कारण  आम्दा अस्पतालका मेसुमाथि कुटपिट गरेका छन् ।  मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि कुटपिट गरेका  हुन् । नवजात शिशु भने...

Advertisement

धनुषामा आँप बगैँचामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

17011660125555.jpg
मंसिर १२, काठमाडौं । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले बताए ...

बलात्कार गरी हत्या अभियोगमा शिक्षक पुर्पक्षका लागि जेल चलान

17011571836666.jpg
मंसिर १२, काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई शान्तिपुरमा बस्दै आएका २३...

सोनियाको मृत्यु भएसँगै अझैसम्म बुबा–आमा बेहोसमा

1701074155Death-body-900px.jpg
मंसिर ११, काठमाडौं । पिकनिक जानिभनेपछि त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलकी ७ वर्षीया सोनिया चौधरी निकै खुसी भइन्। ११ वर्षीय दाइ विकास र बुबा  विन्देश्वरसँगै शनिवार पिकनिक जान पाउँदा उनी दङ्ग थिइन्। तर यो खुसी धेरै टिकेन। पिकनिकबाट अँधेरी झर्ना हेरेर फर्कने क्रममा बस दुर्घटनामा सोनियाको मृत्यु भएसँगै खुसीको अन्त्य भएको छ। उनका...

Advertisement

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार किशोरीको मृत्यु

1701072186Death-body-900px.jpg
मंसिर ११, काठमाडौं । ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको आइतबार साँझ उपचारको क्रममा मृत्यु भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङ्करले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा...

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आङ खसेका महिलाको उपचार गर्दै

1701064682666.jpg
मंसिर ११, काठमाडौं ।गत आर्थिक वर्षबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको स्क्रिनिङ शिविरमा यस पटक आङ खसेको समस्या भएका ६२ जना महिलालाई पहिचान गरिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्ककी ८० वर्षीया मनकुमारी (नाम परिवर्तन) ले आङ खस्ने पीडा खेपेको १२ वर्ष भयो । यसको उपचार हुन्छ भन्ने थाहा नभएकै कारण उनी...

भूकम्प पछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोबाट मृत्यु

17010619574444.jpg
मंसिर ११, काठमाडौं । घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताएको  छ ।  चदाराले छोरीको जन्म दिएकी थिइन् ।गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement