Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


श्रीमान् श्रीमती दुवै प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा मृत फेला

1699960910888.gif
कार्तिक २८,काठमाडौं । तिहारको मुखमा कञ्चनपुरमा  लालझाडी गाउँपालिका(१ बिनवारीका राना दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले आइतबार बिहान बिनवारीका २६ वर्षीय श्यामकुमार राना र २५ वर्षीया पुष्पा राना मृत फेला परेको बताए।  श्रीमान् श्रीमती दुवै प्लास्टिकको डोरीले...

दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाको श्रीमतीलाई जीवन निर्वाह भत्ता

16998661597777.jpg
कार्तिक २७, काठष्माडौं , सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाको श्रीमतीहरुलाई मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ राजापुर नगरपालिका भित्रका विभिन्न वडाका वडाबाट ३४ जना बेपत्ता भएका र अर्को विवाह नगरेका १६ जना महिलालाई पालिकाले मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ । नगरपालिकाले जीवन निर्वाह भत्ता...

आफ्नै घरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भई वृद्धाको मृत्यु

16998610791111.jpg
कार्तिक २७, काठमाडौं भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार आइतबार साँझ साढे पाँच बजे पूजा गर्ने क्रममा उनको ...

Advertisement

गोरखामा घर आगलागीमा परी जलेर आमा-छोराको मृत्यु

16997846035555.jpg
कार्तिक २६, काठमाडौं । शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ७८ बर्षीया कान्छी गुरुङको   र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ ।आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी दिए...

जाजरकोटमा भूकम्प पीडितले त्रिपालमै जन्माइन् बच्चा

16997744066666.jpg
कार्तिक २६, काठमाडौं । जाजरकोटमा भूकम्प पीडितले  त्रिपालमै  महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी छन्। जाजरकोट जिल्लाको कुशे गाँउपालिका ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको उपचारका लागि त्यहाँ पुगेका हाम्रो टिम नेपालक स्वास्थ्य कर्मीको सहयोगमा टमटाले बच्चा जन्माएकी उनले जानकारी...

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते

16996004185555.jpg
कार्तिक २४, काठमाडौ । चितुवालाई नियन्त्रणमा लिने क्रममा उनीहरू  घाइते भएका हुन्।भक्तपुर नगरपालिका -३ का दुइ महिला   घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ।   शुक्रबार बिहान भक्तपुर मध्यपुरठिमी-गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बसेको थियो।६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता...

Advertisement

धनमाल लुटपाटको उद्देश्यले चार सदस्यको हत्या गर्ने पक्राउ

1699596117333.jpg
र्तिक २४, काठमाडौं । घटनाको दुई  हप्तापछि धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले बताएको छ । मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई प्रहरीले पक्राउ भएका छन् । यो हत्या दुवैले स्वीकार गरेका छन् ।   छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी एकै परिवारका एक वर्षका छोरा...

अछाममा पुरुषको हत्या गरी फरार महिला काठमाडौंबाट पक्राउ

1699525284nepalesewomen.png
कार्तिक २३, काठमाडौं । गत साता अछाममा पुरुषको  हत्या  घटनामा फरार महिला काठमाडौंबाट  पक्राउ परेकी छिन्। अछाम पञ्चदेवल विनायक नगरपालिका– ८ लक्ष्मी सुनारलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ  गरेको हो। गत १७ कात्तिकमा उनीसमेतका व्यक्तिले छिमेकी १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेको प्रहरीले बताएको...

बीस रुपैयाँ नतिर्दा महिलाको ज्यान गयो

1699514602555.jpg
कार्तिक २३, काठमाडौं । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।  मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले...

Advertisement

हराएका ५ जना किशोरीहरु धनुषाको ढल्केबरमा फेला परे

1699506807nepalesewomen.png
कार्तिक २३,काठमाडौं ।   महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान धनुषाको ढल्केबरमा फेला परेका छन् ।  बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले बताए...

पाल्पामा टिपर दुर्घटनामा परेर महिलाको मृत्यु

1699439489444.jpg
कार्तिक २२, काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । पाल्पाको  निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी दिलकुमारी...

नुरजहा खातुन मृत्यु प्रकरण:अपरेसनमा संलग्न महरा पक्राउ

169943020155.jpg
कार्तिक २२, काठमाडौं । जथाभाबी पाठेघरको अपरेसन गर्दा रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा  बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरालाई  इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले महरालाई सर्लाहीको हराकठवा बजारबाट मंगलबार राति पक्राउ गरेको थियो। पक्राउ परेका महरा अहिले इलाका प्रहरी कार्यालय...

Advertisement

आरती साह प्रकरण :खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता

16993336344444.jpg
कार्तिक २१,काठमाडौ ।प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको उप–प्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले रातोपाटीलाई बताए । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर...

कञ्चनपुरमा बेपत्ता महिला सामुदायिक वनमा मृत फेला, हत्याको आशंका

169926195166.jpg
कार्तिक २०, काठमाडौ । कञ्चनपुरमा बेपत्ता महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी छन् । शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी आइतबारदेखि बेपत्ता भएकी उनी  मृत भेटिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत...

श्रीमानले श्रीमतीको हत्या गरी शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने पक्राउ

1699259911555.jpg
कार्तिक २०, काठमाडौं । लालु विकले श्रीमती गोपी विकको हत्या गरी शव खाल्डोमा गाडी श्रीमती विकलको खोजीपाउँ भनी  निवेदन दिने विकलाई पक्राउ गरिएको छ ।   शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको  २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा खोजीपाउँ भनी निवेदन दिएका थिए। कसैलाई जानकारी नदिई श्रीमती...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement