असोज २८ काठमाडौं । स्कुटर दुर्घटना हुँदा मुग्लिङ नारायणगढ सडक खण्डमा स्कुटर चालक सिन्धुपालचोक लिशंखु पाखर गाउँपालिका ६ की २४ वर्षीया संगीता भण्डारीको घटना स्थलमा नै मृत्यु भएको छ ।
बा.प्र.०२०४६ प १६९२ नं. को आइतबार बिहान पौने आठ बजे स्कुटर आफैं अनियन्त्रित भइ ईच्छाकामना गाउँपालिका ६ नौकिलोमा स्थलमा नै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी बिजय पण्डितले जानकारी दिए ।