कार्तिक १३,काठमाडौं । आइतबार मोरङको बेलबारीमा माटो खन्दा माटोको ढिस्काले पुरिएर महिलाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका -१० की सुनीता राजवंशीको हिजो माटोको ढिस्को खसेर घाइते भएकी उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा पुराउन साथ डक्टरले मृत घोसित गरेका थिए ।
उनको आइतबार मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।