Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


विराट हेल्थ कलेजकी छात्रामाथि कराँतेका दुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर

16990097844444.jpg
कार्तिक १७, काठमाडौं ।कराँतेका दुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो।  जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। उनीहरुको सजाय...

एक किशोरीको शव फेला गुल्मीको हुग्दी खोलामा

1698997994Death-body-900px.jpg
कार्तिक १७, काठमाडौं ।किशोरीको शव  गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी कक्षा ९ मा  अध्ययनरत थिइन् । खेतमा काम  ...

७२ वर्षीय हरिकला भुसाल घरमै मृत अवस्थामा फेला

1698834389Death-body-900px.jpg
कार्तिक १५, काठमाडौं । अर्घाखाँचीमा ७२  वर्षीय  हरिकला भुसाल घरमै मृत अवस्थामा फेला परेकी छिन्। मालारानी गाउँपालिका-९ गोखुङ्गाकी ७२ वर्षीय हरिकला भुसालको शव घरमै  मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरका अनुसार उनको हत्या भएको आशङ्का गरिएको छ। यद्यपि यसबारे...

Advertisement

महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी करोडभन्दा धेरै ठगी गर्ने सुरुचि जेल चलान

1698825259555.jpg
कार्तिक १५, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेललाई  जेल चलान गरिएको छ । भूकम्पले क्षतिग्रस्त टर्कीका सहरको पुनर्निर्माणका लागि राष्ट्रसंघमार्फत लैजाने भन्दै सुरुचिलगायतले झुक्याएर ठगी गरेकी थिइन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि...

जंगली च्याउ खाएर तीन जना गुल्मीमा बिरामी

1698728668444.jpg
कार्तिक १४, काठमाडौं। गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी भएका छन् । जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले जनाएका छन्। पाल्पा स्थित मिसन अस्पतालमा उपचारको लागि...

एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु

1698653380Death-body-900px.jpg
कार्तिक १३,काठमाडौं । आइतबार मोरङको बेलबारीमा माटो खन्दा माटोको ढिस्काले पुरिएर महिलाको मृत्यु भएको छ ।  बेलबारी नगरपालिका -१० की  सुनीता राजवंशीको हिजो माटोको ढिस्को खसेर  घाइते भएकी  उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा पुराउन साथ डक्टरले  मृत घोसित गरेका थिए । उनको आइतबार मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।  ...

Advertisement

एकै परिवारका चारजनाको मुगुमा सामूहिक हत्या

16985682492222.jpg
कार्तिक १३, काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या गरिएको छ ।  कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल अनुसन्धानका लागि आइपुगेको छ। छायानाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा र ७...

रकम लिएर केटालाई छोडिदिन आग्रह अस्वीकार गरेपछि केटालाई विदेश भगाउने षड्यन्त्र

169778662055555.jpg
कार्तिक ३, काठमाडौं । गैरदलित युवकसँग प्रेम विवाह गरेकी सिराहाको गोलबजार नगरपालिका १ माइती भएकी करिब २४ वर्षीया देविका सदायले रकम लिएर केटालाई छोडिदिन गरेको आग्रह अस्वीकार गरेपछि परिवारजनले केटालाई विदेश भगाउने षड्यन्त्र गरिरहेको गुनासो गरेकी छिन्।  सिराहाको मिर्चैया नगरपालिका ९ भगवानपुर गाउँका २५ वर्षीय विजय महतोसँग करिब दुई...

सामूहिक बलात्कार आरोपमा चालकसहित तीनजना पक्राउ

1697455518555.jpg
असोज २९, काठमाडौं ।बेसहारा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरमा चालकसहित तीनजना पक्राउ परेका छन्।आइतबार राति विराटनगरमा एक युवतीलाई सामूहिक बालत्कार आरोपमा एक चालक र दुई सहचालक पक्राउ परेका हुन्।  पक्राउ पर्नेमा चालक धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सहचालक २० वर्षीय विनोद चौहान र...

Advertisement

स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु

16973481333333.jpg
असोज २८ काठमाडौं । स्कुटर दुर्घटना हुँदा मुग्लिङ नारायणगढ सडक खण्डमा स्कुटर चालक  सिन्धुपालचोक लिशंखु पाखर गाउँपालिका ६ की  २४ वर्षीया  संगीता भण्डारीको घटना स्थलमा नै मृत्यु भएको  छ ।   बा.प्र.०२०४६ प १६९२ नं. को आइतबार बिहान पौने आठ बजे स्कुटर आफैं अनियन्त्रित भइ  ईच्छाकामना गाउँपालिका ६ नौकिलोमा  स्थलमा नै मृत्यु भएको...

सपना मल्लले साढे दुई करोड बिमाका लागि बिहे गरी श्रीमानको हत्या

169717478044444.jpg
असाज २६, काठमाडौं । बिमा रकम हात पार्न नक्कली बिहे गरेर हत्या गरेको घटनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार ६ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।  पैसाका लागि कानुनी रूपमा श्रीमती बनेकी सपना मल्लसहित सञ्जीव अर्याल, छविकुमारी खत्री, दीपक केसी, सरदार अहमद खाँ र...

स्कुटरको ठक्करबाट भक्तपुरमा एक महिलाको मृत्यु

1697099051Death-body-900px.jpg
असोज २५, काठमाडौं । भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक बा६९प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको छ । दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिदा गम्भीर घाइते भएकी उनलाई डा.ईवामुरा...

Advertisement

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा मृत्यु

1696930387nepalesewomen.png
असाज २३,काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भोजपुरको साल्पा सिलिचोक गाउँपालिका–९ घर भएका ४९ वर्षीय निमा तामाङ छन्। निमाले इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ बर्सिया कमला तामाङको हत्या गरेको आरोप छ । सामान्य विवादमा उनले कमलालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी...

सुन्धाराको गेस्ट हाउसमा युवती मृत अवस्था

1696925533333333.jpg
असोज २२, काठमाडौं । सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि यो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् ।यो...

महाराजगन्ज घटना : गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु

1696569970666.jpg
असोज १९,काठमाडौं । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।  १० असोजमा उनीलाई महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा गोली लागेको अवस्थामा भेटिएको थियो। शर्मिला चौधरीकोे उपचारको लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement