भदौ ४,काठमाडौं । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ वर्षीया कालिका देवी सिंहको अरिङगालले टोकेर मृत्यु भएको छ ।
गोठालो बाख्रा चराउन गएको बेला सय बढी कालो अरिङगालले टोकेर ज्यान गएको वडाध्यक्ष डिल्लीबहादुर सिंहले बताएका छन् ।
घाइते भएकी सिंहलाई उपचारका लागि बुधबार घरङगा स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा दम्दालामा मृत्य भएको छ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...