Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


डायरी लेखेर हुम्लामा एक किशोरी बेपत्ता

169623257633333.jpg
असोज १५, काठमाडौं ।डायरी लेखेर हुम्लामा एक किशोरी बेपत्ताभएकी छिन्। खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी १६ वर्षीया सुजाता रावल बेपत्ता भएकी हुन्।  नाम्खा गाउँपालिका– ४ स्थित महाबौद्ध माध्यमिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजातालाई हिमालयन चिल्ड्रेन सोसाइटी छात्रावासले निष्कासन गरेपछि किशोरी बेपत्ता भएको...

बाख्राले कोदो खाएको निहुँमा वृद्धाको हत्या, एक जना पक्राउ

16961622717777.jpg
असोज १४,काठमाडौं । धादिङमा बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ ।  ७० वर्षकी सुकमाया गुरुङको हत्या   आरोपमा प्रहरीले नेत्रावती डबजोङ गाउँपालिका-४ का  ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले  उनको हत्यारा खाजी गर्न सुरु...

महाराजगञ्ज घटना : असई घरमा थिएनन्, पत्नी गोली लागेको अवस्थामा भेटिइन्

169589756344444.jpg
भदौ ११, काठमाडौं । काठमाडौँको महाराजगन्जमा नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी शर्मिला बुधवार साँझ गोली लागेको अवस्थामा भेटिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अपरेसन भैसकेको छ । शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको...

Advertisement

१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

1695548109888.jpg
भदौ ७,काडमाडौं ।पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै १८ वर्ष पुगेका छन्, उनीमाथि बलात्कार प्रयासको आरोप छ । ३ जना नाबालकमाथि भने बलात्कारको आरोप...

जाजरकोटमा अरिङ्गालको टोकेइबाट महिलाको मृत्यु

1695288551555.jpg
भदौ ४,काठमाडौं । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ वर्षीया कालिका देवी सिंहको अरिङगालले टोकेर मृत्यु भएको छ ।  गोठालो बाख्रा चराउन गएको बेला सय बढी कालो अरिङगालले टोकेर ज्यान गएको वडाध्यक्ष डिल्लीबहादुर सिंहले बताएका छन् ।  घाइते भएकी सिंहलाई उपचारका लागि बुधबार घरङगा स्वास्थ्य चौकीमा लगिएको  थियो । स्वास्थ्य चौकीमा उपचार हुन...

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

169527706244444444.jpg
भदौ ४,काठमाडौं ।डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । २० वर्षीया एक...

Advertisement

महिलाको मृत्यु भएपछि मेडिकल अगाडि शव राखेर प्रदर्शन

16945185234444.jpg
भदौ २६, काठमाडौं । मोरङको लेटाङ तनावग्रस्त बनेको छ। एक जना महिलाको मृत्यु भएपछि उनको शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन्। लेटाङ नगरपालिका–४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएपछि आफन्त र स्थानीय विरोध प्रदर्शनमा उत्रेपछि लेटाङ बजार क्षेत्रमा तनाव बढेको हो। तामाङ बिरामी परेपछि उपचारका लागि भदौ २२...

धनगढीमा प्रहरीमा मिलापत्रपछि महिलामाथि कुटपिट

169407274466666.jpg
भदौ २१, काठमाडौं । धनगढीमा एक महिलामाथि कुटपिट गरिएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुरकी लक्ष्मी भट्टमाथि बुधबार बिहान कुटपिट गरिएको हो । भट्टका छोरा नवीनले स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको बताए । उनका अनुसार आपसी लेनदेनको विषयमा लामो समयदेखि विवाद रहेकोमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा विष्टसँग...

बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी

169311421299999.jpg
भदौ १०, काठमाडौं । सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट...

Advertisement

वाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु

1692952494nepalesewomen.png
भदौ ८,काठमाडौं । कपिलवस्तुको वाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका-८ ढोडेकालेस्थित वाणगंगा नदीबाट सिंचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले बताएको छ। इलाका प्रहरी कार्यालयका अनुसार माछा मार्ने क्रममा मृतक...

नौजना युवाले १५ वर्षीया बालिकामाथि बलात्कार, ६ महिनापछि बाहिरियो घटना

1692864905nepalesewomen.png
भदौ ७, काठमाडौं । बालिका ६ महिनाकी गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ । गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नका लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ। हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा १५ वर्षीया बालिकामाथि नौजना युवाले बलात्कार गरेको घटना छ...

धारिलो हतियार प्रहार गरी घाँस काट्दै गरेकी श्रीमतीको हत्या

1692341954nepalesewomen.png
भदौं १, काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बढैयाताल गाउँपालिका-१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन्। घरबाट करिब पाँच सय मिटर टाढा धान खेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार...

Advertisement

स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका अझै भेटिएनन्

1692184349nepalesewomen.png
साउन ३१, काठमाडौं । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

1692077783nepalesewomen.png
साउन ३०, काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।  पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घरायसी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय...

बैतडीमा टाउकोतिर खुट्टा पल्टिएको एक शिशुको जन्म

1691149902888.jpg
साउन १९, काठमाडौं । बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी हुन्। लुहारले कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले जानकारी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement