Advertisement
Advertisement
Advertisement
Advertisement

तीन वर्षको प्रेमपछि अन्तर्जातीय बिहे गरेका दलित युवाविरुद्व अपहरण मुद्दा

  |      17:35:00   |  
तीन वर्षको प्रेमपछि अन्तर्जातीय बिहे गरेका दलित युवाविरुद्व अपहरण मुद्दा

असार ७ ,काठमाडौं । गैरदलित युवतीसँग प्रेम विवाह गरेको कारण सप्तरीको विष्नुपुर गाँउपालिका -६का मनोजकुमार रामअपहरण मुदामा कारागारमा छन् । उनले अग्निसाइर कृष्णासवरन गाँउपालिका-४की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेम विवाह गरेका थिए ।

तर केटी पक्षले पानी पनि नचल्ने केटा भन्दै बबिताको किर्ते जन्म दर्ता बनाएर मनोजविरुद्व अपहरण तथा शरीर बन्धक मुद्वा दायर ग–यो । त्यसको आधारमा सप्तरी जिल्ला अदालतले  मनोजलाई पुर्वपक्षका लागि कारागाराचलान गरेको छ ।
जब कि कपिलवस्तु जिल्ला अदालतले
मनोज र बकितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसकेको छ ।बबिता भन्छिन्,मेरो नक्कली जन्मदर्ता बनाएर मेरै श्रीमानलाई जेल पठाए, न्याय चाहियो। मेरो उमेर २१ बर्ष भएको  छ ।स्वच्छाले बिहे गरेकी हुँ ।बुबाले नक्कली जन्मदर्ता बनाएर फसाउन खाजेका छन् ।त्यसका आधारमा मेरा श्रीमानलाई कारागार पठाइएको छ । हामीलाई न्याय चाहियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement