असोज १७,काठमाडौँ ।भारती मानन्धरले योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध अनशन सुरु गरेकी छन् ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।
भारतीले सर्वोच्चमा दायर गरेको रिटको दर्ता नम्बर ०८०–डब्बुओ–०३०६ रहेको छ ।