Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमानले श्रीमतीको हत्या गरी शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने पक्राउ

  |      14:20:00   |  
web imege
web imege

कार्तिक २०, काठमाडौं । लालु विकले श्रीमती गोपी विकको हत्या गरी शव खाल्डोमा गाडी श्रीमती विकलको खोजीपाउँ भनी  निवेदन दिने विकलाई पक्राउ गरिएको छ ।  

शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको  २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा खोजीपाउँ भनी निवेदन दिएका थिए। कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो । 

लालु एक महिनापछि लालु आफैँ हराउँछन् । जसले घटना थप रहस्यमय हुन्छ । उनी भारत गएको प्रहरीले सूचना पाउँछ । निरन्तर पिछा गरिरहने क्रममा उनी गत ५ कात्तिकमा नेपाल आएको प्रहरीले पत्ता लगाउँछ । प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरी कार्यालय लैजान्छ ।  आफूले नै श्रीमतीलाई हत्या गरी खाल्डोमा गाडेको बयान दिन्छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार १७ जेठमा उनले श्रीमतीको हत्या गरेका हुन् ।हत्यापछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए ।

बौद्ध वृत्तका डिएसपी राजु पाण्डे नेतृत्वको टोली उनलाई लिएर शव गाडेको भनिएको ठाउँमा पुग्छ । जहाँ खन्दा गोपीको शव फेला पर्छ । पाँच फिट गहिरो खाल्डोमा पुरेको शव कुहिएको अवस्थामा बरामद गरी प्रहरीले पोस्टमार्टमका लागि पुर्‍याउँछ । घरासयी विवादमा उनले श्रीमतीको हत्या गरी खाल्डोमा गाडेको र घटना लुकाउन हराएको भन्दै निवेदन दिएको प्रहरी अधिकारीहरूले जानकारी दिए । 

घटनाको चार महिनापछि पक्राउ परेका उनलाई बौद्ध वृत्तले थुनामा राखी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । बयानमा पनि उनले अपराध स्वीकार गरेको बौद्ध वृत्तका डिएसपी पाण्डेले जानकारी दिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement