Advertisement
Advertisement
Advertisement
Advertisement

बर्दियामा घरमा आगलागी हुँदा २ महिलाको मत्यु, १ जना घाइते

  |      12:50:00   |  
web image
web image

मंसिर १०, काठमाडौं । बर्दियाको गुलरीया गरपालिका–४ तुलापुरको एउटा घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। आगलागीमा १ जना घाइते भएका छन्।  

शुक्रबार राति तुलापुरस्थित भरत चन्दको घरमा आगो लागेको थियो।  यस्तै, भरतकी बिहिनी ३६ वर्षीया राधा बुढा र उनकी छोरी ९ वर्षीया मानसी बुढाको मृत्यु भएको छ। 

आगलागीबाट २७ वर्षीया करिश्मा चन्द घाइते भएकी छन्। आगलागीबाट भरतका छोरा ७ वर्षीय क्रिस चन्द र करिब १८ महिनाका कार्तिक चन्दको मृत्यु भएको छ ।करिश्मा चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बर्दिया, गुलरियामा भर्ना गरिएको छ। जाडोको समयमा माइतीको घरमा आगो ताप्ने भन्दै छिमकमै घर भएकी भरतकी बहिनी राधा पनि त्यहाँ आएकी थिइन्। कोठाभित्र आगो सल्काउँदा धुँवा जम्मा भएर उनीहरु निस्सासिएर बेहोस भएको र पछि आगो सल्किएको देखिएको प्रहरीले जनाएको छ। शुक्रबार राति आगलागी भएकोजिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले बताएका छन् । 

आगलागीबाट घरको एउटा कोठा जलेर पूर्ण क्षतिग्रस्त भएको छ।सोदिन भरत भने घरमा थिएनन्।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement