Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


विवाह गरेको ७ महिनामै दीपाको शङ्कास्पद मृत्यु

1670566703dipa.jpeg
मंसिर २३, काठमाण्डौं।  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो । २०७९ वैशाख अन्तिमतिर चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको ७ महिनामा उनले ज्यान...

श्रीमतीको घाँटी रेटेर हत्या गर्ने श्रीमान् पक्राउ

1670411549nepalesewomen-logo.png
मंसिर २१, काठमाडौं। सुर्खेतमा आफ्नै श्रीमतीको टाउको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा...

केटा पक्षले इन्गेजमेन्ट तोडेपछि आफ्नै शरीरमा लगाईन युवतिले आगो

1670331427Pushpa-Neupane.jpg
२० मंसिर, काठमाडौं । धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् । मृतक नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षीय सुधन संग्रौला चाहिं हिरासतमै छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत,...

Advertisement

युवतीको हत्या आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

1670152907pakrau-.jpeg
मंसिर १८, काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि...

निहारिका प्रकरणको सुनुवाइ सुरु

1669808229niharika2022-08-13-06-10-42.jpeg
मंसिर १४, काठमाडौं। कुमारी आमाको नामले परिचित सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु भएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ । आफूलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको भन्दै निहारिकाले आफ्ना...

धरानमा आमा समूहले कुटपिट गरेकी महिलाको मृत्यु

1669798411nepalesewomen.png
मंसिर १४, धरान । धनकुटा घर भई हाल धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकी उषा राइलाई धरानको  एक आमा समूहले कुटपिट गरेपछि उनको मृत्यु भएको खुलेको छ। सिलाई बुनाई गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कुटपिट गरेको  आफन्तले जनाएका छन्। विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको मंगलबार २ः४० मा मृत्यु भएको प्रहरिले...

Advertisement

सर्वोच्च अदालतको अगाडि न्याय माग्दै एक युवतीले फ्याँकीन् रातो रंग

1669724856Binu-yadav-2.png
मंसिर १३ , काठमाडौं । मंगलबार बिहान सर्वोच्च अदालत अगाडि एउटा ट्याक्सी रोकियो । त्यो ट्याक्सीबाट सेतो पहिरन लगाएकी एक युवती ओर्लिइन् र रातो रंगको घोल राखिएको बट्टा सर्वोच्चको गेट अगाडि फ्याँकिन् । त्यसपछि ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याउन थालिन् । त्यसलगत्तै प्रहरीहरुले नियन्त्रणमा लिएर उनलाई भ्यानमा राखे । यसरी न्याय माग्ने...

डीएनए म्याच’ भएपछि निहारिका प्रकरणको मुद्दा फैसला हुने तयारीमा

1669640425niharikabyBipQqyiB.jpg
मंसिर १२, काठमाडौं। सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत प्रकरणसँग जोडिएका आरोपित शिवराज श्रेष्ठ र निहारिकाबाट जायजन्म भएको नाबालकको डीएनए म्याचिङ भएको उच्च अदालत जनकपुरले बताएपछि अब शिवराजले ‘बलात्कार’ गरेको ठहर हुन्छ या हुँदैन भन्नेबारे आ-आफ्नै अड्कलबाजी सुरु भएको छ । उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा अदालतकै...

श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

1669618091neplese-women-logo.png
मंसिर १२, काठमाडौं। श्रीमतिलाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन् । जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ...

Advertisement

झापामा करूवा प्रहार गरेर श्रीमतीको हत्या

1668084200nepalesewomen.png
कात्तिक २४, काठमाडौं। पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ।  बुद्धशान्ति गाउँपालिका वडा(१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

२८ वर्षीया महिला बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ

1667821674rapekishwori.jpg
कात्तिक २१, काठमाडौं।बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट एकजना युवकलाई पक्राउ गरेको छ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पासीले ती महिलालई जबरजस्ती करणी गरेको उजुरीको आधारमा...

नक्कली फेसबुक बनाएर महिलाको चरित्रहत्या गर्ने १९ वर्षीय युवक पक्राउ

1667802861nepalesewomen.png
कात्तिक २१, काठमाडौं। प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ। सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ। उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा...

Advertisement

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

1667732554nepalesewomen.png
कात्तिक २०, काठमाडौं।ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको आरोपमा उनका श्रीमान रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।  उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो। रामबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य...

पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेकी निहारिका प्रहरीको नियन्त्रणमा

1667562432Niharika-Rajput.jpg
कात्तिक १८, काठमाडौं। पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले  पुष्टि गरे । उनले भने, ‘जहाँ पनि...

६ वर्षीया नाबालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

1667475883nepalesewomen.png
कात्तिक १७, काठमाडौं। विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् । नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement