Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन

April 29, 2025 - May 28, 2025

काका र झाँक्रीसँग फूलपाती सेलाउन कोसी लगिएकी बालिकाको भारतको पञ्जाबबाट उद्धार

1655820195289068558-616457649407850-1865180192814874498-n.jpg
असार ७, सुनसरी ।  गत वैशाख ३० गते देखि बेपत्ता इटहरी १६ निवासि १५ वर्षीया बालिका अस्मिता चौधरी भारतमा सुरक्षित फेला परेकी छन् । प्रहरीका अनुसार उनलाई हरियाणा र पन्जाब राज्यको सीमा क्षेत्रबाट भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा केही दिनअघि उद्धार गरिएको हो । समान्य अवस्था रहेकी चौधरीलाई अहिले भारतकै...

महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि कुटपिट

1655018701nepalesewomen.png
जेठ २९, महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका(६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा  छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ । छिमेकी भुलन रामचमारले आफ्नी बुहारी सोमारीदेवीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको...

फेसबुकमा चिनजान गरि प्रेमिका बनाएर सामूहिक बलात्कार

1654524925nepalesewomen.png
जेठ २३, बाँके । फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक युवकले साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् । प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो...

Advertisement

झुक्याएर भारत लान लागेको अवस्थामा दशगजा क्षेत्रबाट किशोरीको उद्धार

1654418399nepalesewomen.png
जेठ २२, काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको हो ।   किशोरीलाई भारततर्फ लग्ने कार्यमा संलग्न...

५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक

1653913102nepalesewomen.png
जेठ १६, काठमाडौं । पछिल्लो समय किशोरीहरु आफूमाथि भएको यौन हिंसाको बारेमा बोल्न थालेका छन् । ५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यौन हिंसाका बारेमा अनुसन्धानरत संस्था ओरेकले सार्वजनिक गरेको तथ्याङ्कले बालिका तथा किशोरी विद्यालयमै सुरक्षित नभएको देखाएको हो । ओरेकले वि.सं. २०७८ चैतदेखि २०७९...

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

1650208750nepalesewomen.png
बैशाख ४, चितवन । अश्लिल भिडियो देखाएर शिक्षकले कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप...

Advertisement

महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निष्कासित

1648209432mahajabivefC6GteyE.jpg
चैत ११, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी छन् । महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।उनलाई लोसपाले कारबाही गरेको छ ।  जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई...

चितवनमा १५ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

1647869666nepalesewomen.png
चैत ७, चितवन । १५ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो । कक्षा ९ मा अध्ययनरत बालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी...

नवलपरासीमा एक महिला गोरेटो बाटोमा मृत फेला

1642416787nepalesewomen.png
माघ ३, नवलपरासी । नवलपरासी (पूर्व) आइतबार एक महिला गोरेटो बाटोमा मृत फेला परेकी  छन् । जिल्लाको  विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा मृत  फेला परेकी हुन्। त्यहाँ प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । उनका अनुसार...

Advertisement

१४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा शिक्षक पक्राउ

1642411084nepalesewomen.png
माघ ३, खोटाङ । बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका - २ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी...

१३ वर्ष अघि हत्या भएकी पत्रकार उमा सिंहको स्मृति दिवस आज

1641902336umasingh.jpg
पुस २७, धनुषा । पत्रकार उमा सिंहको हत्या भएको १३ वर्ष पूरा भएको छ । २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा उनको हत्या भएको थियो । पत्रकार सिंहकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भइसकेको छ । धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय...

सीमा नाकाबाट युवतीको उद्धार, दुई भारतीय नागरिक नियन्त्रणमा

1640854537nepalesewomen.png
पुस १५, कैलाली । पश्चिमी सीमा नाका त्रिनगर (डोकेबजार) हुँदै भारततर्फ लैजाँदै गरेकी युवतीको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीया युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको अवस्थमा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीले उद्धार गरेको हो।  भारतको राजस्थान बस्ने वर्ष २१ का...

Advertisement

सर्लाहीमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

1638777941nepalesewomen.png
मंसिर २०, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् । सर्लाहीका एसपी कृष्ण प्रसाईले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ...

धनुषामा ३० वर्षीया श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

1636550890sirmatiko-hatya.jpg
कात्तिक २४, काठमाडौं । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् ।  साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप  छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ । यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत...

कीर्तिपुरको बल्खु खोलामा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

1634904256nepalesewomen.png
कात्तिक ५, काठमाडौं । कीर्तिपुरको बल्खु खोलामा मृत फेला परेकी महिलाको सनाखत भएको छ।  शुक्रबार बिहान साढे ६ बजेतिर कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित बल्खु खोलामा एक महिलाको शव फेला परेको थियो। उनको अहिले सनाखत भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। उनी गोरखा नगरपालिका वडा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement