Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


स्तनपान सिकाउने भन्दै दुर्व्यहार गर्ने डाक्टर पक्राउ, जागिर पनि गयो

1616907717Doctor.jpg
चैत १५, काठमाडौं । शिशुलाई स्तनपान गराउने तरिका सिकाउने नाममा यौन दुव्र्यवहार गरेको आरोपमा सप्तरी राविराजस्थित छिन्नमस्ता अस्पतालमा एक चिकित्सक पक्राउ परेका छन् । आफ्नी नन्दको नवजात शिशु काखमा लिएर फर्कँदै गरेकी २५ वर्षीया महिलालालाई आफ्नो क्याविनमा बोलाएर यौन दुब्र्यवहार गरेको आरोपमा अस्पतालका चिकित्सक डा राजन जैसवाललाई प्रहरीले...

छ हजार रुपैयाँ ऋणको ब्याज चार वर्षदेखि यौन शोषण

1616904658sexual.jpg
चैत १५, । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

1616734812jail.jpg
चैत १३, । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले...

Advertisement

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

1616653970arre.jpg
चैत १२, । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।  मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे  विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले जिल्ला प्रहरी कार्यलय...

बुटवलमा दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा २ जना पक्राउ

1616571521arrested.jpg
 चैत ११ , बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् । जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ वर्षका युवक पक्राउ परेका हुन् । १ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्रै...

नेपालगन्जमा दाइजोको निहुँमा बुहारीलाई जलाउने ससुरा ७ वर्षपछि पक्राउ,पति र सासु अझै फरार

1616498029download-4.jpg
चैत १०,नेपालगन्ज । दाइजोको निहुँमा बुहारीलाई जलाएर फरार ससुरा सात वर्षपछि पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई जलाउने ससुरा हनिफ शेष ढपालीलाई  प्रहरीले मंगलबार पक्राउ गरेको हो ।  २०७० चैत ३ गते साविक लक्षमणपुर गाविस-८ मियापुरवाकी २१ वर्षीया रिहाना शेष ढपालीलाई पति फरिद ढपाली,ससुरा शेष ढपाली,सासु सजहाद खाले...

Advertisement

१५ वर्षमै भागेर बिहे, केटाले छोडेपछि बाध्यताले देहव्यापारः एउटी किशोरीको कहालीलाग्दो कथा

1616310898sa.jpg
चैत ८,काठमाडौं। एघार कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा भागेर बिहे गरेकी एक किशोरी केही महिनामै एक्लै परिन्। घर फर्किन खोज्दा आमाबुवाले वास्ता नगरेपछि उनी देहव्यापारको जालोमा परिन्। किशोरावस्थाको मनोभाव र कलिलै उमेरमा आफूले खेप्नुपरेका कहालीलाग्दा घटनाबारे उनले बीबीसी न्यूज नेपालीकी विनिता दाहालसँग कुरा गरेकी छन्। उनले बताएको...

एक्स्काभेटरको ठक्करले घाइते भएकी महिलालाई जिउँदै पुर्ने चालक पक्राउ

16161491551621.jpg
चैत ६, काठमाडौं । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालक पक्राउ परेका छन् ।  सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले कञ्‍चनपुरबाट पक्राउ गरेको हो ...

८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास सजाय

1616056816women.png
५ चैत, उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर...

Advertisement

बागलुङमा ७८ वर्षीया वृद्धालाई बलात्कार गर्न खोज्नेलाई साढे ३ वर्ष कैद

1616047975download.jpg
५ चैत, गलकोट । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका १ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई २५...

जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ

1615784208vel-bd-thapa.jpg
 चैत २ , काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका- ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् । थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले...

मोरङमा बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट

1615769678kutpit.jpg
१ चैत, विराटनगर। मोरङमा बोक्सीको आरोपमा वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ । रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ । बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी...

Advertisement

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६६ वर्षीय फौदीलाल मुखिया

1615714197nepalesewomen.png
चैत,  १ काठमाडौ । मोरङमा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६६ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेका छन्।  घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  विराटनगरस्थित कोसी अस्पतालमा...

नारी दिवसमा न्याय माग्दै नारी, धाउँदा धाउँदै ऋणको भारी

1615253608women.jpg
फागुन,२५ काठमाडौ । भनिन्छ, ढिलो न्याय दिनु भनेको नदिनु सरह नै हो । त्यही भनाइको एक भुक्तभोगी हुन् गुल्मीको सत्यवती गाउँपालिका–३, अस्लेवा धुसेनी गाउँकी २३ वर्षीय युवती यमकला कुँवर । उनले ७ वर्षअघि अर्थात्, २०७१ मंसिर २८ गतेका दिन अस्लेवा कै बाँध गाउँका केशव कुँवरसँग १६ वर्षको उमेरमा भागी विवाह गरेकी थिइन् । विवाहको दोस्रो वर्षदेखि नै उनी...

जवरजस्ती करणी मुद्दा मिलाइदिने भनेर १३ लाख रुपैयाँ लिने २ जना पक्राउ

1614993040bad.jpg
फागुन २१, पोखरा । पोखरामा मोटो रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध भएको बताउदै छुटाइदिने आश्वासन दिएर १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले २ जनालाई पक्राउ गरेको हो ।  ठगी गरेको आरोपमा पोखरा–५ मालेपाटनका सूर्यलाल...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement