Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


एयर होस्टेसलाई पाइलटले दुर्व्यवहार गरेको आरोप

1674810972nepal-airlines-pilot-.jpg
माघ १३, काठमाडौं । नेपाल वायुसेवा निगमकी परिचारिका (एयर होस्टेस) आरती महर्जनले उडानकै क्रममा पाइलट अरविन्दराज पहारीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । महर्जनले निगमको अपरेसन विभागमा गत २७ साउनमै हस्तलिखित र इमेलमार्फत उजुरी गरे पनि छानबिन नभएपछि निगमका ८९ परिचारिका आन्दोलित बनेका छन् । गत ११ साउनमा मलेसियाको राजधानी...

निर्मला कुर्मीको न्यायका लागि उत्रिएका रुबी खानसहितका अधिकारकर्मी पक्राउ

1674474750nirmals.gif
माघ ९, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरिएको छ । बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको...

तालिबान विरुद्ध बोलेकी अफगानि वाहिदा दोस्रो पटक देश छोड्न बाध्य भइन्

1674471978amira.jpg
माघ ९, काठमाडौं । तालिबानले सत्ता कब्जा गर्नुअघि वाहिदा अमिरी एउटा पुस्तकालयमा काम गर्थिन्। तर तालिबानले महिलाहरूको अधिकार खोस्न थालेपछि उनीहरूविरुद्धबोल्न आँट गर्ने व्यक्तिमध्ये उनी पनि थिइन्। उनले बीबीसीकी सोदाबा हैदरसँग तालिबान शासनविरुद्ध बोलेकै कारण आफू गिरफ्तारमा परेको र पछि देश छोड्न बाध्य भएको बताएकी छन्। 'तालिबानले मलाई...

Advertisement

झापामा श्रीमानले गरे श्रीमतीको हत्या

1673430126hatyaa.jpg
पुष २७, सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमीला भुजेल घिसिङको हत्या गरेका हुन् । गए राति घरायसी विवादमा विश्वराजले श्रीमती...

बिदामा बसेकी उपमहानगरकी महिला कर्मचारीको खोसीयो कुर्सी

1673349568Butwal1673322555.jpg
पुष २६, काठमाडौं । बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उमा थापाले आफूमाथि अन्याय भएको भन्दै न्यायिक समितिमा निवेदन दिएकी छन्। शाखा प्रमुख उमा घर बिदा र असाधारण बिदामा बसेकी थिइन्। बिदापछि कार्यालयमा उपस्थित हुँदा आफ्नो कुर्सीमा बस्न नपाएको भन्दै उनले न्यायिक समिति गुहारेकी हुन्। उपमहानगर उप-प्रमुख सावित्रादेवी अर्यालले...

सिरियल किलर सुशान्तले राधाको हत्या गर्नुअघि दुई महिलाको हत्या गरेको खुलासा

1673266555killer.jpg
पुष २५, काठमाडौं अर्घाखाँचीकी ६० वर्षीया राधा थापा सधैंजसो बिहानपख दूध लिन जान्थिन्।  शितगंगा नगरपालिका-१० बहखोरकी उनी दूध लिन करिब २० मिनेट पैदल हिँडेर जानुपर्थ्यो। पुस १७ गते बिहान ८ बजेतिर उसैगरी उनी घरबाट निस्किइन्। त्यहीबेला अचानक पछाडिबाट उनको टाउकोमा कसैले ढुंगाले हिर्कायो। जोडले हिर्काएपछि उनी एक्कासि भुइँमा लडि...

Advertisement

निर्मला कुर्मीलाई न्याय माग्दै गोविन्द केसी आए माइतीघर

1673175092nepalese-women-logo.png
पुष २४, काठमाडौं । २४ पुस, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आइतवार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू...

सासुको हत्या आरोपमा बुहारी पक्राउ

1672894937hatyaa.jpg
पुष २१, सिरहा । सिरहा प्रहरीले ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् । चन्दादेवी कोइरीकी बुहारी हुन् । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकी...

६० वर्षीया महिलाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

1672729533nepalese-women-logo.png
पुस १९ , अर्घाखाँची । शीतगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा-१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् । राधाको शव आइतबार बिहान शीतगंगा -१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो...

Advertisement

उषा हत्या प्रकरणमा परेका तीन महिलालाई थुनामा पठाउने आदेश

1672405205usha.gif
पुष १५, काठमाडौं । अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । आरोपित अर्का महिला रत्ना सुब्बालाई १ लाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले बताए । उषाको...

माइती नेपालद्धारा १३१ महिला तथा बालिकाको उद्धार

1672119037mahila.jpg
पुष १२, मोरङ । एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उनीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको उक्त संस्थाको दाबी छ । माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलका अनुसार सन् २०२२ देखि...

झारफुकको नामममा बिरामी महिलालाई तातो तेल खन्याएर डामेको आरोपमा ४ जना पक्राउ

1671618509jhafuk.jpg
पुस ६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुकको नाममा बिरामी महिलालाई तातो तेल खन्याएर पन्युले डामेको आरोपमा प्रहरीले काठमाडौंबाट थप ४ जनालाई पक्राउ गरेको छ । झारफुकको नाममा आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीलाई यातना दिएकी हुन् ।  माता उर्फ सचिता र उनका सहयोगीले तातो तेल शरीरमा खन्याएर...

Advertisement

‘यस्तो नियति कसैले भोग्न नपरोस्’

1671617521nanimaya-2.jpg
पुस ६, इलाम । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउँछिन् । यसै आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आएकी हुन् । उनी ५० वर्षदेखि काठमाडौंको विभिन्न स्थानमा  बदाम व्यापार गर्दै आफ्नो ...

श्रीमतीमाथि घरेलु हिंसा भएको आरोपमा डा. चौधरी पक्राउ

1671019415nehapankajNPhHWkQpIH.jpg
मंसिर २८, महोत्तरी। दाइजो तथा श्रीमतीमाथि घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् ।  दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ...

धनुषामा सुतिरहेको अवस्थामा एक महिलाको हत्या

1670829496Dhanusha.jpg
मंसिर २६, जनकपुरधाम । धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं। ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement