मंसिर १२, काठमाडौं। सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत प्रकरणसँग जोडिएका आरोपित शिवराज श्रेष्ठ र निहारिकाबाट जायजन्म भएको नाबालकको डीएनए म्याचिङ भएको उच्च अदालत जनकपुरले बताएपछि अब शिवराजले ‘बलात्कार’ गरेको ठहर हुन्छ या हुँदैन भन्नेबारे आ-आफ्नै अड्कलबाजी सुरु भएको छ ।
उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा अदालतकै आदेशबाट निहारिकाबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए स्याम्पल लिएर टेष्ट गराइएको थियो । राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटारमा भएको डीएनए टेष्टमा आरोपित शिवराज श्रेष्ठ र निहारिकाबाट जन्म भएको बालकको ९९ दशमलब ९९ प्रतिशत डीएनए म्याच भएको बताइएको छ । र, डीएनए टेष्टको रिपोर्ट आएसँगै उच्च अदालत जनकपुरमा यो मुद्दामा बुझ्नुपर्ने कुराहरु करिबकरिब बुझिसकिएको छ र चाँडै नै फैसला हुने तयारीमा छ ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...