Advertisement
Advertisement
Advertisement

टिप्स


किन खाने फापररु के(के पोषणतत्व पाइन्छ ?

1584680585aaaaaaaaaa.jpg
►आरबी बुढाथोकी चैत ७,काठमाडौँ । गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले त भैंसीलाई खोले बनाएर खुवाउँथे। गरिबले मात्र विकल्प नहुँदा बाध्यताबस फापरका...

तीते करेला कसले खाने

1584678463kkkkkkkkkk.jpg
चैत ७, काठमाडौँ । खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः   –शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ ।  – करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।  – करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक...

सही तरिकाले हात कसरी धुने?

1584248123hand.jpg
चैत २, काठमाडौं। विश्वमा फैलिरहेको कोरोना भाइरस  (कोभिड –१९) को संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले विशेषगरी दुई वटा कुरालाई विशेष जोड दिएको छ। सही तरिकाले मास्कको प्रयोग गर्ने र राम्रोसँग हात धुने। सही तरिकाले र राम्रोसँग हात धोए कोरोनालगायत विभिन्न संक्रामक रोगबाट जोगिन सकिन्छ। तर अधिकांश मानिस सही तरिकाले धात हुने विधिबारे...

Advertisement

नियमित काजु खानुका २१ फाइदा, कुन तत्व कति पाइन्छ?

1584074932kaju.jpg
काठमाडौँ, ३० फागुन । शुक्रबार महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो । थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व...

बेसारका अनगिन्ती फाइदा

1583905552besar.jpg
२८ फागुन। शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ। पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार...

सहज तरिकाले बच्चा हुर्काउने मनोवैज्ञानिकका उत्कृष्ट पाँच सुझाव

1579006610bbc.jpg
पुस २९, काठमाडौं । जब हामी बच्चा हुर्काइरहेका हुन्छौँ, हामी आफूलाई आफ्ना बाबुआमाले कसरी हुर्काए भन्ने सोच्छौँ। यसको अर्थ हो हामी जसरी हुर्कियौँ त्यसैगरी आफ्ना सन्तान हुर्काउन चाहन्छौँ। हामीले बाबुआमाबाट थुप्रै असल कुराहरू अनुसरण गरिरहेका हुन सक्छौँ। मनोवैज्ञानिक फिलिपा पेरीको बाबुआमालाई छोराछोरी लालनपालनका लागि सल्लाह समेटिएको...

Advertisement

हरियो खुसार्नीले क्यान्सरको खतरा कम गर्छ

1549724489hariyokhursani.jpg
माघ २६, काठमाडौं । पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन्...

नयाँ वर्षदेखि अपनाउ यी ९ उपाय, जुन धनि बन्नको लागि महत्वपूर्ण छन्

1546341843th.jpg
पुस १७, काठमाडौं । नयाँ वर्ष सन् २०१९ आजबाट सुरु भएको छ । यो नयाँ वर्षको साथमा आफ्नो बानिलाई केहि परिवर्तन ग¥यो भने धनी बन्न सजिलो हुनसक्छ । वास्तवमा भन्नुपर्दा ठूला अरबपतिको दुनिया रोल मोडल जस्तो देखिन्छ । पैसाको प्रयोग कसरी गर्नु र जीवनमा अगाडि कसरी बढ्ने यहि कुरा सोचेर हामी बस्दछौं । यसै सन्र्दभमा, थोमक कोरले ‘रिच हैबिट : द डेली...

नयाँ वर्षको सङ्कल्प: त्यसमा लागिपरिरहने उपायहरू यी हुन्

1546335494104969717gettyimages-974059940.jpg
 पुस  १७, काडमाडौं । अधिकांश सङ्कल्प विफल हुन्छन् तर तपाईँ त्यसमा नपर्न पनि सक्नुहुन्छ ।आज सन् २०१९ को पहिलो दिन। आजदेखि नयाँ वर्ष शुरु भयो। र हामी धेरैले नयाँ वर्षमा यो गर्छु, उ गर्छु भनेर सङ्कल्प लिने दिन। नयाँ लक्ष र आफूमा रहेका कमी कमजोरी सुधार्नेबारे सङ्कल्प गरेर नयाँ शुरुवात गर्ने दिन। त्यो आफू स्वस्थ्य बन्ने भन्ने वा पैसा बचाउने...

Advertisement

राजधानीमा मिदोरी क्याफे लोकप्रिय बन्दै

1534175709pic-of-the-day.jpg
साउन २५, काठमाडौं । पछिल्लो समय आधुनिक खानाका लागि देशबाहिर नै जानुपर्ने बाध्यता राजधानीमा खुलेका आधुनिक क्याफे तथा रेस्टुराँहरुले टारिदिएका छन् ।  विभिन्न देशका स्वाद आफ्नै मुलुकमा पस्किन सफल गन्तव्य खुल्ने क्रम पनि पछिल्लो समय निकै बढेको छ । यस्तै, जापानिज स्वादका विभिन्न परिकारका आयाम लिएर भर्खरै बालुवाटारमा ‘मिदोरी’ नामक...

बालुवाटारमा फरक स्वादको मिदोरी खुल्यो

1533879888pic-of-the-day.jpg
साउन २५, काठमाडौं । पछिल्लो समय आधुनिक खानाका लागि देशबाहिर नै जानुपर्ने बाध्यता राजधानीमा खुलेका आधुनिक क्याफे तथा रेस्टुराँहरुले टारिदिएका छन् । विभिन्न देशका स्वाद आफ्नै मुलुकमा पस्किन सफल गन्तव्य खुल्ने क्रम पनि पछिल्लो समय निकै बढेको छ । यस्तै, जापानिज स्वादका विभिन्न परिकारका आयाम लिएर भर्खरै बालुवाटारमा ‘मिदोरी’ नामक क्याफे...

डेराको भान्सामा ध्यान दिनुपर्ने कुराहरु ........

1533643352nepalesewomen.png
साउन २२, काठमाडौं । मानिस जहाँ बसेपनि, गएपनि आफ्नो स्वास्थ्यलाई चाहिने आवश्यक खानपानको व्यवस्था गर्नै पर्ने हुन्छ । बिहान बेलुका हातमुख नजोडेसम्म शरीर स्वास्थ्य हुँदैन् । यसकारण, मानव जीवनमा भान्साको महत्व अत्यन्तै छ । चाहे मानिस ठूला महलामा होस वा साना झुपडीमा किन नहोस । नेपाली समुदायको भान्सको कुरा गर्नुपर्दा, बिहान र बेलुका दुई छाक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement