Advertisement
Advertisement
Advertisement

टिप्स


जाडोयाममा डाबर च्यवनप्रासका फाइदा

1672124254chyawanpras.jpg
पुष १२, काठमाडौं । डाबर च्यवनप्रास एक पौष्टिक जाम हो । डाबर च्यवनप्रास आयुर्वेद र नवीन विज्ञानको प्राचीन भारतीय ज्ञानसँग बनाइएको एक सुत्र हो ।                                                                                  डाबर च्यवनप्राशको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षाको सार बनाउछ ।यसले...

जाडोमा उपयोगी खाना यस्ता छन् जसले रोगसँग लड्ने शक्ति बढाउँदछ

1671967378jadoma-.jpg
पुस १०, काठमाडौं ।  रोगसँग लड्ने शक्ति बढाउन हाम्रो घरमा पाक्ने दाल, भात, तरकारी अचार र विभिन्न स्वस्थकर खानाका अतिरिक्त स्थानीय फलफूल, जस्तो– अम्बा, अमला, सुन्तला, बिमिरो, हलुवावेद, अमिला फलहरू उपयुक्त हुन्छन् । ‘आजकल जाडोमा सुप खानुपर्छ’ भन्ने चलन चलेको छ । सुप खाने विदेशीहरूको राम्रो चलन हो । यस सन्दर्भमा हामी प्रायः के बिर्सिन्छौं...

कपाल झर्ने र फुल्ने समस्या किन हुन्छ ?, यस्ता छन् जोगाउने तरिका

1671452075amrita1.jpg
पुष ४, काठमाडौं । उमेर पुगेपछि कपाल फुल्नु स्वभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ। सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ।  कम उमेरमै कपाल...

Advertisement

चिसो मौसममा घाम ताप्नाले शरीरलाई इन्फेक्सन हुनबाट जोगाउँछ, यस्ता छन् फाइदा

1670911597gham.jpg
मंसिर २७, काठमाडौं । जाडो महिनाको घाम जतिप्यारो लाग्छ छालाका लागी उति नै लाभदायी पनि छ । जाडो महिनाको घाम शारीरिक स्वास्थ्यको लागी पनि उत्तिकै फाइदाजनकं मानिन्छ । यसका अलावा धेरै घाम ताप्दापनि तपाईको शरीरलाई हानीकारक हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । यसकारण, जाडो महिनाको घाम हाम्रो शरीरका लागी कतिको फाइदाजनक छ, सो विषयमा सचेत हुन...

शंख बजाउँदा ब्लड प्रेसर नियन्त्रण , यस्ता छन् फाईदा र उपयोग गर्ने तरिका

1669981556sankha.jpg
मंसिर १६, काठमाडौं । शंख बजाउनुका आध्यात्मिक मात्र नभई वैज्ञानिक लाभ छन् । शंख बजाउनाले मान्छेको  रोगहरु पनि निको हुने विज्ञहरुले बताएका छन् । बर्लिन युनिभर्सिटी र स्टनफोर्ड युनिभर्सिटीको खोज अनुसार कुनै क्षेत्रमा नियमित रुपमा शंख बजाइयो भने त्यस क्षेत्रमा माइक्रोब्स या हानिकारिक व्यक्टेरियाहरु नष्ट हन्छन् ।  - शंख बजाउने...

मेकअपले बढ्दो उमेरमा आउने चाउरीपन कम गर्न सकिन्छ

1669204609swostima-1.jpg
मंसिर ७, काठमाडौं। मेकअपले सौन्दर्य बढाउनुका साथै सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन पनि कम गर्न सकिन्छ । जवान देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :  ओठको मेकअप :  पातलो एवं सुख्खा ओठ बढ्दो उमेरको निशानी हो । सही ढंगमा ओठको मेकअप गरे यो समस्याबाट बच्न सकिन्छ । गाढा रंगको साटो हल्का रंगको लिपिस्टिक तथा लिपग्लस...

Advertisement

थकान,अनिद्रा र तनाव बाट छुटकारा पाउन टाउको मालिस गर्ने तरिका

1668083142nepalesewomen.png
कात्तिक २४, काठमाडौं। राति सुत्नुभन्दा पहिले टाउकोसंग जोडिएका धेरै समस्याहरु हुन्छन् । राति सुत्नुभन्दा पहिले कपालमा तेल लगाएर सुत्दा दिनभरिको थकान र तनाबाटमुक्त हुन सकिन्छ । तर यसलाई उपयोग गर्नको लागी सहि तरिका अपनाउनु पर्दछ  तेलले मालिस गर्ने सहि तरिका  सबैभन्दा पहिले तेल मालिस राम्रोसंग भयो भने मात्रै शरीरमा यसको फाइदा हुन्छ र...

'कोरोना भाइरसले संसार हल्लाइरहेको यो समयमा आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने हो' : व्यवसायी सिटौला

1588858245hari-daai.jpg
हरिप्रसाद सिटौला► बैशाख २५, काठमाडौं । सर्वप्रथम आफू असल मान्छे बनौं र अरुलाई पनि असल बनाऔं त्यसपछि आफ्नो पद र जिम्मेवारीलाई अत्यन्तै ध्यानमा राखौं । सबै काम र कुरा आफैंले जानेको छु भनेर कसैले पनि भन्नु हुँदैन, सकेसम्म कसैको पनि चित्त दुखाउने र मनोबल गिराउने काम कुराहरु गर्नु हुँदैन । आफ्नो जिम्मेवारी तथा पेशा के हो त्यसमा दक्ष हुनु...

क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने ? यस्तो छ विश्व स्वास्थ्य संगठनको सुझाव

1586338428801512769foodnnutri.jpg
चैत २६, काठमाडौँ । अधिकांशको दैनिकी अहिले घर र कोठाभित्रै सीमित भएको छ। यो नेपालमा मात्र होइन, लकडाउन गरिएका भारतसहित विश्वका धेरै देशमा पनि छ।  दैनिक बिहान उठेर काम र कार्यालयमा जान हतार हुने मानिसहरुको रुटिनमा पनि परीवर्तन आएको छ। व्यायामदेखि खानेकुरासम्म सबैमा फरक परेको छ। क्वारेन्टाइनमा रहँदा स्वास्थ्यमा झनै ध्यान दिनुपर्ने...

Advertisement

लकडाउनले घरभित्रै बस्दा बढ्न सक्छ मानसिक तनाव, यी ६ तरिकाले गर्नुस् कम

1586067805streees.jpg
चैत २३ , काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागिअहिले विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। जसका कारण स्कुल, कलेज, अफिस, मार्केट सबै बन्द हुनुका साथै मानिसहरु अहिले आफ्नो घरभित्रै बस्न बाध्य छन्।  लकडाउन गरिएका मुलुक सरकारहरुले पनि जनतालाई घरबाहिर ननिस्किन अपिल गरिरहेका छन्। जनता आफैँ पनि यो भाइरसबाट...

यी हुन् सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

1585810194self.jpg
चैत २०, काठमाडौँ । विश्वभरका १८८ देशमा आंतक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएको छैन। संक्रमण फैलन सक्ने उच्च जोखिममा भने छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले जनतालाई आंतकित नबन्न तर सुरक्षित हुन अनुरोध गरेको छ। दुई साताका लागि देशनै लकडाउन गरिएको छ। घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको...

तनाव हटाउँछन् यी खानेकुरा

15858094601450596004fruts.jpg
चैत २०, काठमाडौँ । केरा केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् । स्याउ स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत...

Advertisement

साबुनले हात धुँदा कोरोना भाइरस कसरी ध्वस्त हुन्छ?

1585046493hh.jpg
►उत्तमबाबु श्रेष्ठ चैत ११, काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० मुख्यतः तीन तत्त्व आरएनए, प्रोटिन र लिपिड ९एक प्रकारको बोसो० मिलेर बनेको सुक्ष्म कण ९एक इन्चलाई दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रै साइजको० हो। यसको बाहिरी आवरणमा लिपिड हुन्छ। आरएनएले भाइरसको अनुवंश ९जिन० प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले ...

यी काम गरे कोरोनाले तपाईलाई छुनसम्म सक्दैन !

1585045722823-1585043930corona1.jpg
चैत ११, काठमाण्डौ । पूरै विश्वमा फैलिएको कोरोनाभाइरसको त्रास नेपालमा पनि बढिरहेको छ । कोरोनाको घटना देखापरेसँगै नेपाली आकाशमा पनि कोरोनाको बादल मडारिएको छ । यो महामारीबाट बच्न र नियन्त्रण गर्न सरकार र विश्व स्वास्थ्य संगठनले विभिन्न उपायहरु अपनाउन सुुझाव दिएका छन् । जसलाई अपनाउने हो भने कोरोनाले तपाइरुलाई छुुन पनि सक्नेछैन ।  १।...

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

1584865018llllll.jpg
चैत ९, काठमाण्डौ । १। पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement