Advertisement
Advertisement
Advertisement
Advertisement

साबुनले हात धुँदा कोरोना भाइरस कसरी ध्वस्त हुन्छ?

  |      16:22:00   |  
साबुनले हात धुँदा कोरोना भाइरस कसरी ध्वस्त हुन्छ?

►उत्तमबाबु श्रेष्ठ

चैत ११, काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० मुख्यतः तीन तत्त्व आरएनए, प्रोटिन र लिपिड ९एक प्रकारको बोसो० मिलेर बनेको सुक्ष्म कण ९एक इन्चलाई दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रै साइजको० हो। यसको बाहिरी आवरणमा लिपिड हुन्छ। आरएनएले भाइरसको अनुवंश ९जिन० प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले गर्दछ।

प्रोटिनले मानिस वा अन्य जनावरमा यसलाइ सार्न मद्दत गर्छ। यसरी सर्नुलाई नै हामी संक्रमित हुनु भन्छौं। यसको प्रोट्रिन क्राउन ९मुकुट० आकारकै हुने भएकाले यसलाई कोरोना भाइरस भनिएको रहेछ। 

लिपिड अर्थात् बोसो हाम्रो छाला जस्तो यसको सुरक्षा कवच भइहाल्यो। हामीले मासु खाँदा हातमा लागेको बोसो पखाल्न साबुनको प्रयोग गर्छौं। साबुनमा भएको रसायनले बोसोको अणुलाई ध्वस्त गर्छ र हातमा लागेको बोसो जान्छ र हात सफा हुन्छ। त्यसरी नै साबुन पानीले हात धुँदा कोरोना भाइरसको बाहिरको बोसोले बनेको आवरण ध्वस्त हुन्छ। 

यदि तपाईंको हातमा कोरोना भाइरस कतैबाट आएर बसेको छ भने यसरी साबुनपानी हात धोएपछि कोरोना भाइरसको सुक्ष्म कण निस्प्रभावी बन्छ। त्यसैकारण स्वास्थकर्मीरविज्ञहरूले साबुनपानीले हात धुन भनेका हुन्। 

रक्सी ९अल्कोहल० भएका स्यानिटाइजरहरूले पनि यस्तै काम गर्छन्। तर साबुनजतिको प्रभावकारी स्यानिटाइजर हुँदैनन। त्यसैले साबुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने साबुन नै उत्तम हो। साबुनपानीले हात धुने बानी बसाले यसको जोखिम न्यूनीकरणमा सहयोग पुग्छ। 

यो भाइरसले हाम्रो शरीरमा आक्रमण गरेपछि यसको आरएनएले हाम्रो शरीरको कोषलाई स्वतन्त्र रूपमा काम गर्न दिँदैन। भाइरसले भनेअनुसार काम गर्न शरीरको कोषलाई काम गर्न लगाउँछ। जसरी कम्प्युटरमा भाइरस पस्यो भने हामीलाई एउटा वेभसाइट टाइप गर्दा अर्कै साइटमा लग्छ त्यसैगरी कोरोना भाइरसले पनि हाम्रो शरीरको कोषले जुन काम गर्नुपर्ने हो त्यो काम गर्न नदिएर अन्यत्रैका काममा लैजान्छ। 

यति मात्र होइन, यो भाइरसले हाम्रै शरीरमा थुप्रै कोरना भाइरसको सन्तान उत्पादन गरिदिन्छ। त्यसका लागि हाम्रो कोषमा भएको बोसो र प्रोटिनले पनि सहयोग गरिदिन्छ।  यसरी हाम्रो शरीरका विभिन्न भागमा यो भाइरस सजिलै प्रसारण हुन्छ। यस्ता भाइरस फोक्सोमा पुगेपछि सास फेर्दा वा हाछ्युँ गर्दा संक्रमितको शरीरबाट बाहिर आउँछ। त्यसैले यसको संक्रमण थप मानिसमा नहोस् र आफूलाई पनि नसरोस् भन्नका लागि नै मास्क लगाउन भनिएको हो। 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement