Advertisement
Advertisement
Advertisement

टिप्स


३ महत्वपूर्ण कुरा, जसले जीवनलाई सुखी बनाउँछ

174247177871c99065-4cdc-4f1f-b2b3-675021a607b7.png
 चैत ७ काठमाडौं ।सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र सुख प्राप्त हुँदैन । सुख भन्ने कुरा न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । त्यसैले मानिसको जीवनको अधिकांश समय कसरी सुखी हुने भन्ने उपायको खोजमा बित्छ । यस्तोमा जीवनलाई सुखी बनाउन स्वास्थ्य, सद्‍भाव र खुसी ३ कुराको सन्तुलन हुनुपर्छ । १‍.स्वास्थ्य राम्रो...

अण्डाको पहेंलो भाग खान हुन्न ?

1742467167e9da2b25-134d-4ccc-ab67-67ff084363cc.png
चैत ७ काठमाडौं । उसिनेको अण्डामा लगभग १८६ मिलिग्राम कोलेस्ट्रोल हुन्छ ।  यस्तोमा प्रश्न उठ्न पोषण तत्वले भरपर अण्डा कोलेस्ट्रोलको बिरामीले खान हुन्छ ? अध्ययनका अनुसार दैनिक एक देखि दुईवटा अण्डा खाँदा कोलेस्ट्रोल बढ्दैन ।  तर, उच्च कोलेस्ट्रोल वा मुटुको भएका व्यक्तिले भने अण्डा खाँदा विशेष ध्यान दिनुपर्छ । उनीहरुले  अण्डाको सेतो...

Jamun along with seeds are also beneficial

17421214266d69cbe6-cb39-48bb-b145-fbc42f5e38d3.png
March 16,Kathmandu.In summers, when the sun starts scorching us with its heat, nature gives us a beautiful purple coloured fruit – Jamun. It is as juicy and tasty to eat as it is beneficial for health. Jamun was first grown in the Indian subcontinent. It is mentioned in mythological stories. It also has a special place in Ayurveda, Ayurvedic medicines are made from both its fruit and leaves. With time, Jamun also spread to other parts of Asia, Africa and South America. Eating berries keeps blood sugar under control. It improves digestion, increases immunity and is also beneficial for heart health. It helps in weight management. What is the nutritional value of jamun? 100 grams of jamun contains about 43 calories. It is rich in fiber and antioxidants. It contains carbs, protein and a very small amount of fat. Jamun contains essential vitamins and minerals Jamun...

Advertisement

eating curd increases immunity

174193787473ef51b5-3c69-412f-8b7f-d6dc236214f6.png
March 4,Kathmandu.In summers, if curd is also included in the food, then the taste increases. Curd is not only tasty to eat, it is even more beneficial for health. About 4 thousand years ago, nomads in Bulgaria ate milk for dinner and left the leftovers. By morning, the milk had solidified and turned into curd. Milk had solidified before this too, but on this day, someone tasted it. It was delicious. This is where the tradition of setting curd began. Even today, curd is added to every dish in Bulgaria. If curd is not added to a dish, it is served as a staple. Eating curd strengthens the digestive system and the immune system. It helps in weight management and also keeps bones strong. It also improves heart health. Nutritional value of yogurt If curd is made from whole milk, that is, cream has not been removed from the milk. This 100 grams of curd contains about 61 calories....

गोलभेँडा खाने सहि तरिका

17417767406f36f9d3-544e-48f4-9066-83fbfb8b1187.png
फागुन २८, काठमाडौं । गोलभेँडामा कयौं जरुरी भिटामिन सी, फोलेट एसिड र अन्य भिटामिन जस्ता पोषक तत्व हुन्छ । जसले प्रतिरोध क्षमता बढाउँछ । छालाको चमक बढाउँछ । तौल नियन्त्रण गोलभेँडा खानेहरुको तौल नियन्त्रण हुनसक्छ । जसमा फाइबर अत्याधिक र क्यालोरी निकै कम हुन्छ । जसले पेट भरिन्छ । तौल पनि बढ्दैन । छालामा चमक गोलभेँडा नियमित खाँदा छालामा...

महिलाले खानैपर्छ यी पौष्टिक तत्त्व

1741518205download-10.jpg
फागुन २५, काठमाडौं । महिलाको जैविक संरचना पुरुषको तुलनामा फरक हुने भएकाले स्वस्थ रहनका लागि उनीहरूलाई फरक पोषकतत्त्वको आवश्यकता पर्छ। उमेरका विभिन्न चरणमा उनीहरूको शरीरमा हर्मोनल परिवर्तन हुन्छन्, जसले स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । यस्तो अवस्थामा महिलाहरूले आफ्नो आहारमा केही आवश्यक भिटामिन समावेश गरेमा समस्या कम हुन्छ र...

Advertisement

बिहानको कफीले कम गर्छ मुटुरोगबाट हुने मृत्युको जोखिम

1741262116download-11.jpg
फागुन २२, काठमाडौं । दिनमा कुन समयमा कफी पिउनु सबैभन्दा अधिक लाभदायक हुन्छ रु एउटा पछिल्लो अध्ययनले कुन समयमा कफी पिउनाले मानिसमा मुटुरोगबाट हुने मृत्युको जोखिम कम हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ । उक्त शोध अनुसार बिहान कफी पिउने मानिसहरुमा दिनभर कफी पिउने मानिसहरुको तुलनामा मुटु सम्बन्धी रोगहरुबाट मृत्यु हुने जोखिम कम पाइएको छ...

रातको खाना सात बजे पहिले किन खाने ?

1741087037download-13.jpg
फागुन २०, काठमाडौं । अबेरसम्म काम गर्ने र ढिला खाना खानु सामान्य भइसकेको छ । यस्तो बानीले अधिकांशमा मोटोपन, अनिन्द्रा र पेटसम्बन्धी समस्या बढिरहेको छ । यी समस्याबाट छुट्कारा पाउन उपयुक्त समय हो, साँझ सात बजे अघि । स्वस्थ पाचनको लागि रातमा छिटो खाना खाँदा पाचन प्रणालीले राम्रोसंग काम गर्न सक्छ । किनकी, जति रात पर्दै गयो त्यति पाचनक्रिया...

३० मिनेट हिँड्दा गजब १० फाइदा

1740914665download-10.jpg
फागुन १८, काठमाडौं ।इन्ड्रोफिन हर्मोन बढ्छ दैनिक ३० मिनेट सही तरिकाले हिँड्दा मस्तिष्कले इन्ड्रोफिन, हर्मोनको उत्पादन गर्छ । जसले मानिसलाई पोजिटिभ र रिल्याक्स रहन सहयोग पुर्‍याउने गर्छ ।   रक्तचाप नियन्त्रण बिहान आधा घण्टा हिँड्दा रक्तचाप नियन्त्रणमा राख्न मद्दत मिल्छ । यसले शरीरको रक्तसञ्चारमा पनि सुधार गर्छ । मुटु रोगको जोखिम...

Advertisement

अध्ययन भन्छ : बिहानको कफीले कम गर्छ मुटुरोगबाट हुने मृत्युको जोखिम

1740631775black-coffe.jpg
फागुन १५, काठमाडौं ।  दिनमा कुन समयमा कफी पिउनु सबैभन्दा अधिक लाभदायक हुन्छ रु एउटा पछिल्लो अध्ययनले कुन समयमा कफी पिउनाले मानिसमा मुटुरोगबाट हुने मृत्युको जोखिम कम हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ । उक्त शोध अनुसार बिहान कफी पिउने मानिसहरुमा दिनभर कफी पिउने मानिसहरुको तुलनामा मुटु सम्बन्धी रोगहरुबाट मृत्यु हुने जोखिम कम पाइएको छ...

धेरै चिनी खाँदा शरीरमा पर्छ यी ५ असर

1740484739download-13.jpg
फागुन १३, काठमाडौं । कलेजोको समस्या हुने जब हामी चिनी धेरै खान्छौं, तब शरीरमा बढी भएको चिनी फ्याटमा परिवर्तन हुन्छ । बढी भएको फ्याट कलेजोको आसपास जम्मा हुन्छ, जसले गर्दा कलेजो बिग्रिने जोखिम बढ्छ । चिनीले दिमागमा भ्रम पैदा गर्छ चिनीले न्युरोट्रान्समिटरलाई असर गर्ने गर्छ र यसले गर्दा बिर्सिने समस्या र भ्रम पैदा हुने, अलमल हुने र मन बेचैन...

जंक फुडको तलतलबाट जोगिने

1740395940download-10.jpg
फागुन १२, काठमाडौं । जंक फुड खाने बानीले पेट टन्न हुँदा पनि केही न कही खाई हालौं लाग्न सक्छ । बाहिरी खानेकुराको फोटो मात्र देख्दा पनि कतिखेर खाउ जस्तो हुनसक्छ । कहिलेकाहीं तलतल यति बढ्छ कि छट्पट नै हुन्छ । तलतल लाग्नुको कारण तलतलका कारण शरीरमा पानीको कमी, थकान, शरीरमा पोषकतत्वको कमी वा जंक फुड खाइरहने बानीको कारण हुनसक्छ । के गर्ने त...

Advertisement

हामीले खाइरहेको स्ट्रबेरी विषाक्त त छैन ?

1740130008strawberry.jpg
फागुन ९, काठमाडौं ।अहिलेको मौसमी फल हो स्ट्रबेरी, जो बजारमा छ्यास्छ्यास्ती पाइन्छ । मौसमी फल, त्यसमा पनि स्ट्रबेरी । ‘स्वाद र स्वास्थ्यका लागि’ भन्दै उपभोक्ताले निर्धक्क किन्ने नै भए । तर यी स्ट्रबेरी ढुक्कले खान सकिएलारु अमेरिकी संस्था ‘इन्भारोमेन्टल वर्किङ ग्रुप’ ले २०२२ मा विभिन्न फलफूलमा विषादीको मात्रा छ वा छैन भनी अध्ययन...

जीरा पानी पिउनुका ७ फाइदा

1739870790download-8.jpg
फागुन ६, काठमाडौं । तौल घटाउने जीरा मेटाबोलिजमलाई बढाएर बोसो घटाउन मद्दत गर्छ । जसले तौल नियन्त्रण हुन्छ । शरीरको विषाक्त हटाउने जीराले शरीरको विषाक्त हटाउन मद्दत गर्छ । यसले शरीरको रगतलाई पनि शुद्ध पार्छ । रोगबाट बचाउने जीरामा एन्टीअक्सिडेन्ट भरपूर हुन्छ । जसले शरीरको रोगसँग लड्न मद्दत गर्छ । छाला स्वस्थ राख्ने जीराले छालालाई...

कस्तो इन्डोर प्लान्टले सजाउने घर

1739179764download-8.jpg
माघ २८ काठमाडौं । स्नेक प्लान्ट इन्डोरको लागि यो एकदमै उपयोगी सदाबहार बुट्यान हो । घरको वायु शुद्धीकरणमा यसले सहयोग गर्छ । यो सातथरीका हुन्छन् । स्नेक प्लान्टलाई बेलाबखत लिक्विड फर्टिलाइजर र कम्पोस्ट मल लगाउनुपर्छ । स्ट्रिङ अफ टियर्स झट्ट हेर्दा आँशुको थोपाजस्तै टिलपिल देखिने यो लहरे प्लान्ट निकै आकर्षक हुन्छ । खासगरी यो ह्यांगिङ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement