फागुन ६, काठमाडौं । तौल घटाउने
जीरा मेटाबोलिजमलाई बढाएर बोसो घटाउन मद्दत गर्छ । जसले तौल नियन्त्रण हुन्छ ।
शरीरको विषाक्त हटाउने
जीराले शरीरको विषाक्त हटाउन मद्दत गर्छ । यसले शरीरको रगतलाई पनि शुद्ध पार्छ ।
रोगबाट बचाउने
जीरामा एन्टीअक्सिडेन्ट भरपूर हुन्छ । जसले शरीरको रोगसँग लड्न मद्दत गर्छ ।
छाला स्वस्थ राख्ने
जीराले छालालाई चमकदार र स्वस्थ बनाउँछ । यसले डण्डीफोर आउने सम्भावना पनि कम गराउँछ ।
कपाललाई बलियो बनाउँछ
जीराले कपाललाई बाक्लो र बलियो बनाउँछ । यसले कपाल झर्नबाट रोक्छ ।
ब्लड शुगर नियन्त्रण गर्ने
जीराले ब्लड शुगर लेभललाई नियन्त्रण गर्न मद्दत गर्छ । मधुमेह हुने सम्भावना कम हुन्छ ।
पाचन प्रणालीमा सुधार
जीरा पानीले पाचन प्रणाली र पेटमा भएको बावलको सञ्चालनको लागि निकै महत्वपुर्ण भूमिका खेल्छ । पाचन प्रक्रिया स्वस्थ हुनुनै मेटाबोलिज्मको मात्रा बढ्नु हो साथसाथै तौल घट्नु पनि हो । जीरा पानीले निरन्तर पाचन प्रक्रियामा एन्जामाइनलाई प्रभाव पार्ने र ब्लोटिङ घटाउने काम गर्छ ।