Advertisement
Advertisement
Advertisement
Advertisement

जंक फुडको तलतलबाट जोगिने

  |      17:02:00   |  
जंक फुडको तलतलबाट जोगिने

फागुन १२, काठमाडौं । जंक फुड खाने बानीले पेट टन्न हुँदा पनि केही न कही खाई हालौं लाग्न सक्छ । बाहिरी खानेकुराको फोटो मात्र देख्दा पनि कतिखेर खाउ जस्तो हुनसक्छ । कहिलेकाहीं तलतल यति बढ्छ कि छट्पट नै हुन्छ ।

तलतल लाग्नुको कारण
तलतलका कारण शरीरमा पानीको कमी, थकान, शरीरमा पोषकतत्वको कमी वा जंक फुड खाइरहने बानीको कारण हुनसक्छ ।

के गर्ने त ?
पानी पिएर शरीरलाई हाइड्रेट राख्नुपर्छ । यसले भोक पनि शान्त पार्छ । केहि खानेकुरा खान मन लागेमा एक गिलास पानी पिउनु उचित हुन्छ ।

प्रोटिनको सेवन बढाउने
प्रोटिनयुक्त खानेकुरा जस्तै पनिर, अण्डा, दाल वा मासुको एक दुई टुक्रा दैनिकजसो खानुपर्छ । यस्ता खानेकुराले पेट टन्न हुन्छ । जसले पटक पटक खाइरहन मन लाग्दैन ।

माइन्डफुल इटिंगु
भोक लाग्ने बित्तिकै स्वस्थ खानेकुरा के विकल्प हुनसक्छ त्यो खान सकिन्छ । यसले जंक फुडको तलतल कम आउँछ । उदाहरणका लागि, चक्लेटको तलतल लागेमा फलफुल खान सकिन्छ ।

पर्याप्त सुत्ने
निद्राको कमीले पनि खानेकुराको तल तल लागिरहन्छ । सही समयमा सुत्ने बानी बसाल्ने हो भने यो तल तल कम हुन्छ ।

छोटो अन्तरालमा खानेकुरा खाने
खानेकुरा खाइसकेपछि धेरै अन्तर राख्न हुँदैन । यसले पनि पेटलाई भोकको महसुस हुन दिंदैन । जसले गर्दा आकर्षक देखिने बाहिरी अस्वस्थकर खानेकुराबाट ध्यान हट्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement