Advertisement
Advertisement
Advertisement
Advertisement

सही तरिकाले हात कसरी धुने?

  |      10:27:00   |  
Symbolic Image
Symbolic Image

चैत २, काठमाडौं। विश्वमा फैलिरहेको कोरोना भाइरस  (कोभिड १९को संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले विशेषगरी दुई वटा कुरालाई विशेष जोड दिएको छ।

सही तरिकाले मास्कको प्रयोग गर्ने र राम्रोसँग हात धुने। सही तरिकाले र राम्रोसँग हात धोए कोरोनालगायत विभिन्न संक्रामक रोगबाट जोगिन सकिन्छ। तर अधिकांश मानिस सही तरिकाले धात हुने विधिबारे जानकार छैनन्। हातकै माध्यमबाट विभिन्न रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको छ। 

सही तरिकाले हात कसरी धुनेरु हात राम्रोसँग सफा गर्दा कसरी विभिन्न रोगबाट बच्न सकिन्छ

१। सही तरिकाले हात कसरी सफा गर्ने

►४० देखि ६० सेकेन्डसम्म हात धुन विश्व स्वास्थ्य संगठनको सुझाव 

►सकेसम्म ‘एन्टी–सेप्टिक ह्यान्ड वास’को प्रयोग गर्ने 

►पहिले दुवै हात रगड्ने

►एउटा हातलाई उल्टो बनाएर अर्को हातले रगड्ने

►दुवै हातको औंला–औंलाबीच रगड्ने

►एउटा हातको औंला दोबारेर पछाडिको भागलाई रगड्ने

►दुवै हातको औंला सफा गर्ने

►हत्केलामा औंला राखेर घुमाउने

►हात धोएपछि सफा कपडाले सुकाउने

२। सही तरिकाले हात सफा गर्न किन आवश्यक छ

कोरोनालगायत अन्य संक्रामक रोगबाट बच्न

३। राम्रोसँग हात सफा गर्दा विभिन्न संक्रामक रोगबाट कसरी बचाउँछ

►हात मिलाउँदा एक व्यक्तिबाट रोग अर्को व्यक्तिमा सर्न सक्छ।

►राम्रोसँग हात सफा गरे संक्रमित व्यक्तिको हातमा भएको किटाणु अर्कोमा सर्न दिँदैन। 

४। कुन अवस्थामा हात सफा गर्नुपर्छ

►हात नाक, आँखा, मुखमा लैजानुअघि र पछि

►बाहिर कुनै सामान छोएपछि

►संक्रमित व्यक्तिसँग सम्पर्क भएपछि

►घरमा खाना बनाउनुअघि र खाना खाने समयमा


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement