Advertisement
Advertisement
Advertisement
Advertisement

डेराको भान्सामा ध्यान दिनुपर्ने कुराहरु ........

  |      17:42:00   |  
डेराको भान्सामा ध्यान दिनुपर्ने कुराहरु ........

साउन २२, काठमाडौं । मानिस जहाँ बसेपनि, गएपनि आफ्नो स्वास्थ्यलाई चाहिने आवश्यक खानपानको व्यवस्था गर्नै पर्ने हुन्छ । बिहान बेलुका हातमुख नजोडेसम्म शरीर स्वास्थ्य हुँदैन् । यसकारण, मानव जीवनमा भान्साको महत्व अत्यन्तै छ । चाहे मानिस ठूला महलामा होस वा साना झुपडीमा किन नहोस । नेपाली समुदायको भान्सको कुरा गर्नुपर्दा, बिहान र बेलुका दुई छाक खाना खाने र दिउँसो खाजा नास्ता खाने प्रचलन पुरानै हो  । अहिले आधुनिक अर्थात अग्रेजी शैलीमा डिनर, ब्रेकफास्ट, स्न्याक, लन्च, सपर जे पनि कुरो उहि हो । आफ्नो निजि वासस्थान र डेरामा बस्दाको भान्साको शैली निकै फरक हुन्छ । सरसरति हेर्दा डेराको भान्सा घरले जीवन चलाउँदै आउनेहरुको संख्या राजधानीमा धेरै छ । यस्तै, जिल्लातिर सदरमुकाम तथा शहरी बस्तिहरुमा अहिले धेरै डेराका भान्साहरु बढेका छन् । पछिल्लो समय प्रविधि र विज्ञानले मानिसहरुलाई आधुनिक शैली आकर्षित बनाएको छ । नयाँपन, छिटो छरितो र  आरामदायी जीवनशैलीका लागि मानिसहरु शहरको जीवन रुँचाउन थालेका छन् । यसकारण, शहरमा अरुको घरमा भाँडा तिरेर बस्नु पर्ने भएकाले डेराको भान्सा आफ्नो स्थायी घरको भन्दा केही पक्कै फरक नै हुन्छ । खानाका स्वाद उस्तै पाइएला तर डेराको भान्साको डिजाइन भान्स रुप निकै सानो हुन्छ । सानो कोठा अर्थात क्षेत्रफलमा धेरै कुरा व्यवस्थापन गर्नुपर्छ । अझ एउटै कोठामा, भान्सा घर, सुत्ने कोठा सबै हुन्छ । एउटा कोठामा पूरा घर आटउनुपर्छ । यसकारण, डेराको भान्सा व्यवस्थापन गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ ।  
 

डेराको भान्सा घर व्यवस्थापन गर्दा निम्न कुरामा  ध्यादिनुपर्छ ।
 

-जहिलेपनि ग्यास चुलो बन्द गर्दा र खोल्दा ध्यान दिनुपर्छ । गल्तिले ग्यास खुल्ला रह्यो भने आगो लाग्न सक्छ । 
 

-भान्साबाट निकै फोहोर निस्किन्छ । फोहोर कोठामै राख्दा पनि गन्हाउने र भुसुना र किरा धेरै कोठामा प्रवेश गर्न सक्छन् । यस्ता कुराले विभिन्न रोग लाग्न सक्ने हुदा यी कुरामा निकै ध्यान दिनुपर्छ ।
 

-सबै कुरा एउटै कोठामा व्यवस्थापन गर्नुपर्ने भएकाले आफुले लगाउन् पहिरनलाई लगेज अथवा व्यवागमा मिलाएर राख्ने हो भने भान्साको खार अथवा बाफले लगाउने लुगा गन्हाउने हुन्छ । यो कुरामा सचेत हुन सके बाहिर निस्किदा अरुको अगाडी लज्जित हुनुपर्दैन् । 
 

-हामी प्रायः यस स्थानको मतलब राख्दैनौं । किचेन सफा गर्दा आवश्यक पर्ने वस्तुहरूलाई यस स्थानमा राखेर यसको सही प्रयोग गर्न सकिन्छ । भान्छाको फोहोर राख्न प्रयाग गरिने भाडो पनि यहाँ राख्न सकिन्छ । 
 

-भान्सामा प्रयोग हुने सानासाना सामान जस्तै– चम्चा, चक्कु, लाइटर तथा न्यापकिन दराजमा नराख्नुहोस् । यस्ता सामान दराजमा राख्दा काम गर्दा झन्झट हुनुका साथै किचेन पनि अव्यवस्थित देखिन्छ । त्यसैले, यिनीहरूलाई अट्काउन भित्ताहरूमा रहेको खाली ठाउँको प्रयोग गर्नुहोस् ।
 

-हामी प्रायः यस स्थानको मतलब राख्दैनौं । किचेन सफा गर्दा आवश्यक पर्ने वस्तुहरूलाई यस स्थानमा राखेर यसको सही प्रयोग गर्न सकिन्छ । भान्छाको फोहोर राख्न प्रयाग गरिने भाडो पनि यहाँ राख्न सकिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement