Advertisement
Advertisement
Advertisement
Advertisement

नयाँ वर्षदेखि अपनाउ यी ९ उपाय, जुन धनि बन्नको लागि महत्वपूर्ण छन्

  |      16:52:00   |  
वेब तस्विर
वेब तस्विर

पुस १७, काठमाडौं । नयाँ वर्ष सन् २०१९ आजबाट सुरु भएको छ । यो नयाँ वर्षको साथमा आफ्नो बानिलाई केहि परिवर्तन ग¥यो भने धनी बन्न सजिलो हुनसक्छ । वास्तवमा भन्नुपर्दा ठूला अरबपतिको दुनिया रोल मोडल जस्तो देखिन्छ । पैसाको प्रयोग कसरी गर्नु र जीवनमा अगाडि कसरी बढ्ने यहि कुरा सोचेर हामी बस्दछौं । यसै सन्र्दभमा, थोमक कोरले ‘रिच हैबिट : द डेली सक्सेस अफ वेल्थि इंडिविजिअल’ नामक किताबमा भनेका छन कि धनिहरुको सोच नै हो, जो उनीहरुलाई अरुबाट अलग गर्छ । 


स्टडिमा के छ खास 
कोरले धनि व्यक्ति र गरीब व्यक्तिहरु दुवैको जीवनका बारेमा उनले ५ वर्ष अध्ययन गरेका छन् । विज्ञहरु के भन्छन् भने धनी र साधारण व्यक्तिबिच फरकफरक सोच हुन्छ । कोरले नै ‘रिच हैबिट ’ र ‘पोवर्टी हैबिट’ नामबाट दुई सेगमेन्टका कुरा बताएका छन् । के छन् त धनि बन्ने ९ उपाय हेरौं :

 

लक्ष्यमा ध्यान दिनु 
६२ प्रतिशत धनी व्यक्तिले भनेका छन्, ‘म आफ्नो लक्ष्यमा हर समय फोकस गर्छु ।’ जबकि ६ प्रतिशत गरीब भन्छन उनिहरु आफ्नो लक्ष्यमा ध्यान दिइरहेका छन् । 

 

आज के गर्नुपर्छ ?
स्टडीको अनुसार, ८१ प्रतिशत धनी भन्छन्, ‘म आफ्नो दैनिक कामको लिस्ट तयार पार्छु ।’ यसैगरी,  १९ प्रतिशत गरीबले नि भन्छन, दैनिक हामी पनि गर्छौ । 

 

टि.भी. नर्हेनु 
६७ प्रतिशत धनीहरु, ‘म प्रतिदिन एक घण्टा भन्दा पनि कम टि.भी हेर्छु ।’ धनीको तुलनामा यो भन्ने गरीबको संख्या मात्र २३ प्रतिशत छ । 

 

आनन्दको लागी नपढ्ने 
स्टडीको अनुसार ८६ प्रतिशत धनी भन्छन्, ‘मलाई पढ्न मनपर्छ ।’ तर २६ प्रतिशत गरीबको मात्र पढ्न मनपर्छ । 

 

अडियो बुक सुन्ने 
६३ प्रतिशत धनीहरु, ‘काम गरेको समयमा अडियो बुक सुन्छन् ।’ मात्र ५ प्रतिशत गरीब यो सब गर्छन । 

 

अफिसमा आफ्नो स्तर भन्दा बढी काम गर्नुपर्छ 
८१ प्रतिशत धनि यो भन्छनकी, ‘म आफ्नो काम भन्दा बढी काम गर्छु ।’ १७ प्रतिशत गरीब मात्र गर्छन् । 

 

आफ्नो कम्मर र मोटोपनमा ध्यान दिने 
५७ प्रतिशत धनिहरु, ‘हामी दैनिक आफ्नो क्यालोरी चेक गर्छाै ।’ ५ प्रतिशत गरीब मात्र यो सब गर्छन । 

 

चिठ्ठामा विश्वास नगर्ने 
स्टडीको अनुसार, भाग्यमा विश्वास गर्ने धनीहरुको संख्या निकै कम थियो । त्यसैले मात्र ६ प्रतिशत धनि भन्छन् , ‘हामी दैनिक लोटरी खेल्छौ ।’ यसको विपरित ७३ प्रतिशत गरीबहरु पनि दैनिक लोटरी खेल्छन् । 

 

आफ्नो मुस्कानमा ध्यान दिने 
६२ प्रतिशत धनी भन्छन, ‘हामी दैनिक मुस्कुराइरहेका हुन्छौ ।’ मात्र १६ प्रतिशत गरीब भन्छन उनीहरु पनि दैनिक मुस्कुराइरहेका हुन्छौ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement