Advertisement
Advertisement
Advertisement

समाचार


यौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापकमाथि उजुरी

1670568597rape-full.jpg
मंसिर २३, काठमाडौं। काठमाडौँको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । प्रअ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एक जना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी छिन् । छात्राले उजुरी दिएपछि प्रअ भट्टराई फरार भएको वृत्त महाराजगञ्जका एक जना अधिकृतले बताए । छात्राले...

सर्लाहीमा १० वर्षीया बालिका पोखरीमा मृत फेला

1670501870dubera-death.jpg
मंसिर, २२, जनकपुधाम । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा फेला परेको हो । मंगलबार बिहानै उषा घरबाटै हराएकी थिइन् । खोजतलास गर्ने क्रममा सोही दिन साँझ साढे ५ बजे घरबाट करिब ४ सय मिटर पूर्व पर्ने रत्नेश्वर रायको पोखरीमा मृत फेला परको...

विश्व निकेतनमा अध्ययनरत छात्राको मृत्यु, विद्यार्थीले गरे न्यायको माग

1670501080Viswa-niketan-Tripureshwor.jpg
मंसिर २२, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन्...

Advertisement

राष्ट्रिय विभूतिको संरक्षणमा जुट्न मन्त्री उमा रेग्मीको आग्रह

1670490807Uma-regmi.jpeg
मंसिर २२, काठमााडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताएकी छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । मन्त्री रेग्मीले राष्ट्रिय विभूतिहरूलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि...

राष्ट्रपति भण्डारीद्धारा उधौली पर्वको शुभकामना व्यक्त

1670476315BidhyaDeviBhandari.jpg
मंसिर २२, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले...

अमेरिकी ‘द भ्वाइस’को सेमिफाइनलबाट परिजिता आउट

1670413123pariji32a7ENvo2pM.jpg
मंसिर २१, काठमाडौं। नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन् ।​ परिजिता बाँस्तोलाले गत सोमबार डिसेम्बर ५  का दिन सशक्त  प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन् । आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने...

Advertisement

धरानकी उषा राईको हत्यामा संलग्न चारजना प्रहरीद्वारा सार्वजनिक

1670409082pakraudharan.jpg
मंसिर २१, धरान । धरान उपमहानगरपालिका १३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार प्रहरीले हत्यामा संलग्न धरान १३ की ५५...

बहुविवाह गरेका व्यक्तिलाई समानुपातिकको सूचीबाट हटाउन माग

1670397538nepalesewomen.png
मंसिर २१, काठमाडौं । बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा-प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै अभिवक्ता केदार लुईटेलले बहुविवाह गर्ने व्यक्तिहरुलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग...

डा. तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

1670329816toshima.jpg
मंसिर २०, काठमाडौं। नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएकी हुन्...

Advertisement

कुटपिटबाट मृत्यु भएकी महिलाको पक्षमा नाराबाजी

1669971455Dharan-.jpg
मंसिर १६, काठमाडौं। समूहमा आएका महिलाहरुको कुटपीटबाट मृत्यु भएकी धरान १३ की उषा राईको पक्षमा न्याय माग्दै धरानमा महिलाहरुले प्रदर्शन गरेका छन् । महिलाहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका प्रहरी कार्यालय धरानअघि नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै महिलाहरुले आरोपित सबैलाई पक्राउ गर्न माग गरेका छन्...

झापामा टिपरको ठक्करबाट बालिकाको मृत्यु

1669958905Accident.jpg
मंसिर १६, काठमाडौं। बिहीबार टिपरको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ स्थित मेघाटोलकी ११ वर्षीय शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । भद्रपुर-७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र-१-००१-क-७७ नंको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री...

खोलामा डुबेर ४९ बर्षीया महिलाको मृत्यु

1669896024nepalesewomen-logo.png
मंसिर १५, काठमाडौं। पाल्पाको रिब्दीकोटमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ बर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर कुमालको मृत्यु...

Advertisement

दराजले थिचेर ढाई बर्षीया बालिकाको मृत्यु

1669886627nepalesewomen.png
मंसिर १५, सप्तरी । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।  स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । मृतक बालिकाको...

लैङिक हिंसा बिरुद्धको १६ दिने अभियानमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल निरन्तर आवज उठाउँदै

1669808102fecofun-1.jpg
मंसिर १४, काठमाडौैं । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज छैटौं दिन हिंसा मुक्त समाज निर्माणको लागि चेतनामुलक-याली आयोजना गरेको छ ।  माइतिघर मण्डलामा गरिएको स्ट्यान्ड अप -यालीमार्फत महिला हिंसा बिरुद्ध लेखिएका चेतनामुलक प्लेकार्ड बोकेर महिलाहरुले आवाज उठाएका छन् ।...

भेरी नदीको किनारमा एक महिला मृत फेला

1669790946nepalesewomen-logo.png
मंसिर १४, काठमाडौं। मंगलबार जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत फेला परेकी छन्। प्रहरीले उनी रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मृत अवस्थामा फेला परेको जना हुन्।  सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement