Advertisement
Advertisement
Advertisement

समाचार


जबरजस्ती करणीको अभियोगमा २ युवक पक्राउ

1668511736arrested.jpg
कात्तिक २९, काठमाडौं। २९ कात्तिक, ललितपुर। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ। गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि...

गुल्मीमा ७५ वर्षीय महिलाको शव फेला

1668506124nepalesewomen.png
कात्तिक २९, काठमाडौं। गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ। इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७५ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए । ताला लगाइएको घरभित्र थापाको शव भेटिएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान सुरु गरिएको...

आमा र छोरीको हत्या गर्ने एक युवक पक्राउ

1668497698nepalesewomen.png
कात्तिक २९, काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुर्पा प्रहार गरेर आमा–छोरीको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ दुप्चेश्वर–५ स्थित बालकुमारीमा २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको थियो । हत्यामा संलग्न आरोपमा २१ वर्षीय सोनाम तामाङ उर्फ पुष्कललाई पक्राउ गरिएको...

Advertisement

फुल्चोकीमा बेपता ४ विद्यार्थीको ११ घन्टापछि उद्धार

1668424577nepalesewomen.png
कात्तिक २८, काठमाडौं। ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको उद्धार भएको छ।  फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।  काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न...

अपाङ्गता भएका मतदाता भन्छन्: मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन पर्यो

1668337504aapanga.jpg
कात्तिक २७, काठमाडौं। तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता छिन्। उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उनको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा छिन्। निर्वाचनमा मतदान केन्द्र...

१४ वर्षीय बालिकालाई करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

1668329722rapekishwori.jpg
कात्तिक २७, काठमाडौं। काठमाडौँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।  गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू स्तुपा...

Advertisement

फोहरमा सालनाल सहितको मृतक शिशु फेला

1668166100sisu.jpg
कात्तिक २५, काठमाडोैं। हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् । ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ । हेटौंडा–१० राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने...

‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ लाई प्राप्त भयो ‘आइएसओ प्रमाणपत्र

1668160637ISO-Certification-NDPL-Logo.png
कात्तिक २५, काठमाडौं। प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१:२०१५ '( ISO 9001:2015 )' प्रमाणपत्र प्राप्त गरेको छ ।  कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय,DNV (UKAS) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो...

चितुवाको आक्रमणबाट दुई महिला र एक पुरुष घाइते

1668152165chituwa-1.jpg
कात्तिक २५, कमठमाडौं।  चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भए ...

Advertisement

तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

1668067457sisu.jpg
कात्तिक २४, काठमाडौं। तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ । भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो । भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ ।  २१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा...

डोटीमा भूकम्पको कारण ६ जनाको मृत्यु

1667977660doti.jpg
कात्तिक २३, काठमाडौं। डोटी केन्द्रविन्दु भएर मध्यराति ६.६ म्याग्निच्युडको भूकम्प , ६ जनाको मृत्यु बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता...

श्रीमान्–श्रीमतीको झगडामा दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते

1667908376nepalesewomen.png
कात्तिक २२, काठमाडौं। ओखलढुंगा- सिद्धिचरण नगरपालिका-३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले सोमबार राति दुई वर्षीया छोरी ऋतिका राईको हत्या गरेका छन् । उनले श्रीमती २१ वर्षीया उषा राईलाई समेत कुटपिट गरी घाइते बनाएका छन् । घाइते उषाको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ । मादक पदार्थ सेवन गरेका राई र उनकी श्रीमती उषाबीच विवाद...

Advertisement

त्रिविले १५ महिनासम्म नतिजा नदिएको भन्दै विद्यार्थीहरुको प्रदर्शन

1667823313tribi.jpg
कात्तिक २१, काठमाडौं। धादिङ सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले आइतबार ‘शिक्षामा राजनीति गर्न पाइदैन यस्तो विश्वविद्यालय चाहिँदैन, संख्यामा...

रोशनी र शरद हत्या प्रकरणमा संलग्न चार जना पक्राउ

1667801771roshni.jpg
कात्तिक २१, काठमाडौं। दाङका रोशनी महतरा र शरद आचार्य हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।  उनीहरूको हत्यामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर...

रुपन्देहीमा श्रीमान्–श्रीमतीको शव फेला

1667797933nepalesewomen.png
कात्तिक २०, काठमाडौं। रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ को पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको  शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement