Advertisement
Advertisement
Advertisement

समाचार


१५ वर्षकी किशोरी बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

1672814108rafe-case.jpeg
पुष २०, वीरगञ्ज । १५ वर्षकी किशोरी बलात्कारको आरोपमा प्रहरीले बारामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका-९ बस्ने ३७ वर्षका लालबाबु चौधरी पक्राउ परेका हुन् । १५ पुसको साँझ उनले स्थानीय १५ वर्षकी किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो । प्रहरीले लालबाबुलाई हिरासतमा राखेर...

आत्मदाह गरेकी पुष्पाले पठाओ चढेर पेट्रोल किन्न गएको खुलासा

1672809463PushpaNeupane120221206182707.jpg
पुष २०, काठमाडौं । दरबारमार्गस्थित केल्मी नेपालकी अपरेशन म्यानेजर पुष्पा न्यौपाने १८ मंसिरमा सुधन संग्रौलाको घर अगाडि जलिरहेको अवस्थामा भेटिएकी थिइन्। प्रहरीले उद्दार गरेर कीर्तिपुर अस्पताल पुर्‍यायो, भोलिपल्ट बिहान साढे ९ बजे चिकित्सकहरुले मृत घोषित गरे । घटनास्थलमा पाँच लिटरको पेट्रोलको ग्यालिन भेटिएको बताउँदै प्रहरीले यो...

मजदुरीका लागि भारत पुगेका एक दम्पतीसहित दुई वर्षीया छोरीको मृत्यु

1672748907aago.jpg
पुष १९, कैलाली । मजदुरीका लागि भारत पुगेका दम्पतीसहित एकै परिवारका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तर प्रदेश मेरठमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीनजनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ डबलबहादुर दियाकोटीले नेपाल प्रेसलाई बताए । भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको...

Advertisement

लक्ष्मी बैंकले उच्च शिक्षा अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्ने

1672734390laxmi-Bank.jpg
पुस १९, काठमाडौं । लक्ष्मी बैंकले उच्च शिक्षा अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा  काठमाडौं विश्वविद्यालयसँग विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहाने महिलाहरुका लागि यस्तो प्रतिबद्धता गरेको हो...

स्थानीयबासीलाइ बालेनले भेट्न अस्वीकार गरेपछी उपमेयर डंगोलले बुझीन् ज्ञापानपत्र

1672661561sunita-dangol1672651408.jpg
पुस १८ , काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण...

बलात्कारको आरोप लागेर फरार भएका वडा अध्यक्षले गरे आत्मसमर्पण

1672636684rafe-case.jpeg
पुष १८, वीरगञ्ज । किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका बाराको निजगढ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले प्रहरीमा आत्मसमर्पण गरेका छन् । आइतबार बेलुका उनी स्वयं प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए । गत बैशाख ३० गते सम्पन्न स्थानीय...

Advertisement

महिलाको पोशाकको इज्जत बढाउन टोपीसँगै सारी दिवसको माग

1672576480nari.jpeg
पुस १७, काठमाडौं । टोपी दिवस मनाउन थालिएको १० वर्ष भएको छ । १ जनवरी २०१४ देखि मनाउन थालिएको यो दिवसमा संसारभरीका नेपालीले आ–आफ्नो समुदायले प्रयोग गर्ने टोपी लगाएर यो दिवस मनाउन थालेका छन् । केहि वर्ष अघिसम्म छिटफुट रुपमा मात्रै देखिने गरेकोमा पछिल्ला बर्षहरुमा यसले अभियानकै रुप लिन थालेको छ । यो अभियानको थालनी कर्ता मध्येका डा।लेखनाथ...

निर्मला पन्तको घटना अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा बन्यो समिति

1672562156nirmala-panta.jpg
पुष १७ , काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) को नेतृत्वमा अनुसन्धान समिति बनेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की डिआइजी दुर्गा सिंहको नेतृवमा पाँच सदस्यीय समिति बनेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए।  उनका अनुसार यस...

हात्तीको आक्रमणले एक महिलाको मृत्यु

1672550640hatti.jpg
पुष १७,  झापा । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो। गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो। हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्। त्यही क्रममा हात्तीले आक्रमण गरेर...

Advertisement

टुँडिखेलमा छायो तमु ल्होसारको रौनक

1672400762Tamu-Lohosar-ktm6-1024x684.jpg
पुष  १५, काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाएका हुन् ।  गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्‍याली गरेर सांस्कृतिक कार्यक्रममा सहभागी हुन टुँडिखेल पुगेका थिए। गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । गुरुङ समुदायको...

एक हजार विद्यार्थीलाई भरतपुर महानगरपालिकाद्वारा न्यानो कपडा वितरण

1672381539Bharatpur-Mahanagar.jpg
पुष १५, काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्रका १५ वटा आधारभूत विद्यालयका १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ‘बालबालिकासँग मेयर’ कार्यक्रम अन्तर्गत गत वर्षदेखि भरतपुर महानगरपालिका भित्रका आधारभुत विद्यालयमा पढ्ने बिधार्थीलाई न्यानो कपडा बितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा यस वर्ष पनि...

राष्ट्रपति भण्डारीद्धारा तमु ल्होसारको शुभकामना व्यक्त

1672379744Bidya-Bhandari.jpeg
पुष १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वको शुभकामना दिएकी छन् । नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिले बताएकी छन् । ‘बहुजातीय,...

Advertisement

माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु

1672276184thuli-Bhaili.jpg
पुस १४, जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ । स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृति बचाउनका लागि जुम्ला सदरमुकाम खलङ्गादेखि गाउँघरमा ठूली भैली खेल्ने चलन छ ।  औँसीको भोलिपल्टदेखि ठूली भैलो खेल्न सुरु भएको चन्दननाथ नगरपालिका–१ का संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । जुम्ला...

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने रवि लामिछानेको पहिलो निर्णय

1672059837Rabi-lamichhane.jpg
पुष ११, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए । ...

नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् अजेण्डा

1672034853norvic.jpg
पुस ११, काठमाडौं । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ।  केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement