Advertisement
Advertisement
Advertisement

समाचार


राष्ट्रपति भण्डारीद्वारा छठको शुभकामना व्यक्त

1667115913bidyadevi-bhandari.jpg
कात्तिक १३, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिंदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त...

दूतावासको निम्तोमा हिमानी र बालेनको भेटवार्ता

1666606108Balen-shaha.jpg
कात्तिक ७ ,काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पूर्वराजपरिवार सदस्य हिमानी शाहले भेटेकी छिन् । कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो । भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा...

यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

1666604910Laxmi-Puja-1.jpg
कात्तिक ७, काठमाडौं। आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए । नेपालीहरुको दोस्रो ठूलो...

Advertisement

धान हाल्ने क्रममा थ्रेसरमा परेर एक महिलाको मृत्यु

1666593484nepalesewomen.png
कात्तीक ७, काठमाडौं। कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। सोमबार कैलारी गाउँपालिका-३ भर्रीटोलकी ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। खेतमा काटेको धान हाल्ने क्रममा उनको कपडा बेरिएर थ्रेसरमा परेको थियो। कपडापछि उनी पनि थ्रेसरमा परेकी थिइन्। उनको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका...

१२ वर्षे मेलाको साइत निकाल्ने कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी

1666592530bidyadevi-bhandari.jpg
कात्तिक ७, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज सोमबार बिहान सरिक भयकी छन् । सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन,...

कांग्रेसकी नेतृ तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन

1666527875kan.jpg
कात्तिक ६, काठमाडौं। नेपाली कांग्रेसको नेतासमेत रहेकी पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। गए राति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उनको निधन भएको हो। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ९५ वर्षीया मैयादेवीको गए राति निधन भएको बताए। उनी लामो समयदेखि बिरामी थिइन्। पछिल्लो समय निमोनिया देखिएपछि उनी अस्पताल भर्ना...

Advertisement

बबई नदीमा बेपत्ता दुई किशोरीको शव भेटियो

1666526213babai-river.jpg
कात्तिक ६, काठमाडौं।  दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् । शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका...

बबई नदीमा डुबेर २ किशोरी बेपत्ता

1666511187dubera-death.jpg
कात्तिक ६, काठमाडौं। दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी फेला पर्न सकेका छैनन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएका थिए। डुबेर बेपत्ता...

आज तिहारको पहिलो दिन काग तिहार मनाइँदै

1666503368crow.jpg
कात्तिक ६, काठमाडौं। आज काग तिहार मनाइँदैछ। काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाउने गरिन्छ। कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन...

Advertisement

तिहार नजिकिँदै, बजारमा बढ्यो चहलपहल

1666270121tihar-bazar-2.jpg
कात्तिक ३, काठमाडौं। यस वर्षको तिहार आइतबारदेखि सुरू हुँदैछ। तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल र झकिझकाउ सुरू भइसकेको छ। तिहार नजिकिएसँगै बजारमा मानिसहरूको भीड लाग्न थालेको छ। काठमाडौंको निकै व्यस्त रहने बजार असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा तिहारका लागि चाहिने सामग्री बिक्री हुन थालिसकेका छन्। व्यापारीहरूले विशेष गरेर...

यूकेमा नेपाली नर्स पठाउन "प्रोटोकल" कार्य अन्तिम चरणमा

1666268929Japan-hire-nurses.jpg
कात्तिक ३, काठमाडौं। नेपाली स्वास्थ्यकर्मीलाई यूकेमा रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यसलाई कार्यान्वयन गर्ने प्रोटोकल बनाउने कार्य अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। उक्त प्रोटोकलको मस्यौदामा स्वास्थ्यकर्मीको छनोट, उनीहरूको प्रस्थापन, उनीहरूले प्राप्त गर्ने सेवासुविधा र अधिकारसम्बन्धी...

नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

1666006746Rajendra-Bd-Singh-1.jpg
असोज ३१, काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।  काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख...

Advertisement

रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा पुगिन् रेखा थापा

1666006375rekha-thapa.jpg
असोज ३१, मोरङ। मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको सदस्य तर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन्  । बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् ।...

सत्यमोहनको निधनबाट मुलुकले स्रष्टा गुमाएको भन्दै राष्ट्रपतिद्वारा दुख व्यक्त

1665901456Bidhya-Devi-Bhandari.jpg
असोज ३०, काठमाडौं। वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।  आइतबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सवैको लागि प्रेरणाको अजस्र स्रोत भएको समेत बताएकी छन् । राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अमर सत्यमोहनप्रति...

एकै परिवारको तीन जनाकोे हत्याको आरोपमा श्रीमान पक्राउ

16656520171570775412crime.jpg
असोज २७, काठमाडौं। बारामा पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको छ। बुधबार दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँस्थित नागिना पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूको घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement