Advertisement
Advertisement
Advertisement

समाचार


छोरी पहिलोपटक महिनावारी भएपछि उत्सव मनाउँदै पत्रकार दम्पती

1671951149party.jpg
पुष १०, काठमाडौं। आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा एक पत्रकार दम्पतीले धूमधामसँग खुसीयाली मनाएका छन् ।  राससमा कार्यरत पत्रकार प्रकाश सिलवाल र रेडियो नेपालमा काम गर्ने उनकी पत्नी यशोदा सिलवालले ११ वर्षीया छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाएका हुन् । पत्रकार जोडीले हिजो निकट आफन्त र साथीभाइ सहितको जमघट आयोजना गरेका थिए ।...

राष्ट्रपति भण्डारीद्धारा क्रिसमसको शुभकामना व्यक्त

1671946049Bidya-Bhandari.jpeg
पुष १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना दिंदै सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐ...

चिनियाँ अस्पताल कोरोना संक्रमितले भरिँदै

1671792564images.jpg
पुष ८, काठमाडौँ ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको बताएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताएका छन् । पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको...

Advertisement

तालिवान सरकारद्धारा विश्वविद्यालयमा महिलाहरुको प्रवेशमा रोक

1671788440taliban.jpg
पुष ८, काडमाडौं। अफगानिस्तानको तालिवान सरकार महिला अधिकारका विषयमा झन् अनुदार बन्दै गएको छ । त्यसको पछिल्लो सिलसिलाका रूपमा तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयमा महिलाहरूलाई प्रवेशमा रोक लगाएको छ । अफगानिस्तानको शिक्षा मन्त्रालयले एक पत्र जारी गर्दै ‘देशभरका सार्वजनिक र निजी विश्वविद्यालयलाई महिला विद्यार्थीको प्रवेश...

शिक्षक हत्या अभियोगमा पक्राउ परेकी छात्रा र उनका पति सार्वजनिक

1671784325baitadi1.jpg
पुष ८,   बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन अभियुक्तहरू सार्वजनिक गरेको हो। बिष्टको हत्यामा जोडिएको विषयलाई लिएर विका पूर्वचौंडी नगरपालिका ३ नवादेउ घरको वरिष्ट...

बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

1671781612child-death.jpg
पुष ८, काठमाडौं । बैजनाथ गाउँपालिका-३ सुतैया बस कर्णे चन्दको १ छोरा नेता बिजयन्त चन्दको बाल्टिको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।  घरमा खेल्ने पानी भरिने बाल्टीमा डुबेका उपचारका लागि डाक्टर कलेज कोहलपुरतिर लैजाने क्रममा मृत्यु भयो ।  ...

Advertisement

गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृतिको समेत घोषणा

16717696711.jpg
पुस ८, पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ ।  पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मी लगायतमा काम गरी सेवानिवृतहरुको...

राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्छाै : सांसद सोविता गौतम

1671708427Sobita-Gautam-RSP.jpg
पुस ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छन् ।  बिहीबार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिएकी हुन् । कानुनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा...

एबोर्सन पिल्स चक्की प्रयोग गर्दा बैग्लोरमा ३३ वर्षिया महिलाको मृत्यु

1671541327image.jpg
पुस ५, काठमाडौं । भारतको बैग्लोरमा केहि दिन अगाडी एबोर्सन पिल्स प्रयोग गर्ने ३३ वर्षिया महिलाको मृत्यु भएको छ । महिला आफैले फार्मेसीबाट औषधी खरिद गरेको सत्य तथ्य बाहिर आएको छ । उक्त पिल्स खाइसकेपछी महिलालाई धेरै रक्तस्राव  र पेटको दु:खाई अधिक भएको थियो । यसपछी उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै श्रीमानले अस्पताल पुर्याएको केहि...

Advertisement

भक्तपुरमा बलात्कारको आरोपमा युवक पक्राउ

1671536286nepalese-women-logo.png
पुस ५, भक्तपुर । सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने शेखले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । आरोपीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको सूचनापछि प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई...

राजविराज सडक खण्डमा टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

1671535573nepalese-women-logo.png
पुस ५, सप्तरी । सप्तरी रूपनी गाउँपालिका राजविराज सडक खण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् । उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको...

दुई बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ

1671454004rafe-case.jpeg
४ पुस, विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको...

Advertisement

दुर्व्यवहारको अभियोग लागेका भट्टराईले गरे प्रहरीसमक्ष आत्मसमर्पण

1671453381nepalese-women-logo.png
४  पुस, काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । एकजना छात्राले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएपछि भट्टराईविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले उनको खोजी थालेपछि भट्टराई...

जलपान समारोहमा राष्ट्रपति

1671445467rastrapti1671443160.jpg
पुष ४, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छन्। कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,...

मोबाइल लुट्नलाई बञ्चरो प्रहार गरेर दम्पतीको हत्या

1671435998hatyaa.jpg
पुष ४, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा मोबाइल लुट्नका लागि दुई जना किशोरले दम्पतीको हत्या गरेको खुलासा भएको छ । मंसिर २६ बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए । बिहान मृत अवस्थामा भेटिएका दम्पतीको दुईजना किशोर मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिप्रका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement