Advertisement
Advertisement
Advertisement
Advertisement

एबोर्सन पिल्स चक्की प्रयोग गर्दा बैग्लोरमा ३३ वर्षिया महिलाको मृत्यु

  |      18:24:00   |  
Web Image
Web Image

पुस ५, काठमाडौं । भारतको बैग्लोरमा केहि दिन अगाडी एबोर्सन पिल्स प्रयोग गर्ने ३३ र्षिया महिलाको मृत्यु भएको छ । महिला आफैले फार्मेसीबाट औषधी खरिद गरेको सत्य तथ्य बाहिर आएको छ । उक्त पिल्स खाइसकेपछी महिलालाई धेरै रक्तस्राव  र पेटको दु:खाई अधिक भएको थियो । यसपछी उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै श्रीमानले अस्पताल पुर्याएको केहि समयमानै चिकित्सकहरुले मृत घोषित गरेका थिए। 

एबोर्सन पिल्स खाएर मृत्यु भएको यो एउटा मात्र घट्ना होइन् । डक्टरको सल्लाहबिना एबोर्सन पिल्स प्रयोग गर्ने धेरै महिलाहरुको ज्यान गइसकेको भारतका विभिन्न राज्यमा तथ्य फेला परेका छन् । यो क्रम भारतमा निकै बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । 
 

नेसनल लाइब्ररी अफ मेडिसन रिपोर्टको अनुसार पिल्सको प्रयोगबाट गरिने एबोर्सन गर्व निरोध सर्जिकल एबोर्सन भन्दा दश गुणा ज्यादा खतरनाक भएको बताएका छन् । 

विश्व स्वास्थ्य संगठनको अनुसार सन् २०२० मा विश्वमा हरेक ८ मिनेटमा एक मिहलको असुरक्षीत गर्भपतनका कारण ज्यान गुमाउँछन् । करिब ४ करोड महिला इच्छा विपरितका गर्भको शिकार भएका छन् । जस्मध्ये, २ करोडले असुरक्षित गर्भपतनका उपय अपनाएका कारण ६८ हजार महिलाहरुको ज्यान गएको अनुसन्धाना खुल्न आएको छ । 

नेपालको संन्दर्भमा उल्लेखित विषयमा खासै सर्वेक्षण गरिएका तथ्यांक सार्वजनिक भएका छैनन् । तर अधिकांश नेपाली महिलाहरु गर्भपतनका लागी पिल्सको प्रयोग गर्ने गरेको पाइन्छ । धेरै महिलाहरुले डक्टरको सल्लाहबिना फार्मेसीमा जाने र औषधी खरिद गर्ने गर्छन् । तर, यसो गर्दा आफ्नो ज्यान कति जोखिममा छ भन्ने कुराको अनुमान गर्न सकेका छैनन् । यसकारण, सरकारी निकाय र सम्बन्धित क्षेत्रबाट महिला स्वास्थ्य र पिल्स प्रयोगका बारेमा चेतना जगाउन जरुरी देखिन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement