Advertisement
Advertisement
Advertisement

समाचार


दैलेखमा छोरी बलात्कार गर्नेलाई बुवालाई ३३ वर्ष कैद सजाय

1689061133jail-karagar.jpg
असार २६, काठमाडौं । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी...

वडा नै नभएको ठाउँमा बजेट गयो : सांसद दिलकुमारी रावल

1689060036444.jpg
असार २६, काठमाडौं ।राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छिन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले चितवनको माडीमा  केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको तर  ९ वटा वडा मात्र  भएको भन्दै आपत्ति जनाएकी हुन् ।१०...

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

1689054116Accident.jpg
असार २५, काठमाडौं ।बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।  बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको  १४  वर्षीय सुनिलको सोमबार साँझ  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब...

Advertisement

शंकास्पद कागजात’ भन्दै एयरपोर्टबाट फर्काइएकीजुगमाया चौधरीलाई एयर इन्डियाले पूरै रकम फिर्ता गर्ने ‘

168873148922222.jpg
असार २२, काठमाडौं ।शंकास्पद कागजात’ भएको भन्दै दिल्ली ट्रान्जिटबाटै फर्काइएकी चिकित्सा मनोविद् जुगमाया चौधरीको उडान अवधिभर खर्च भएको रकम एयर इन्डियाले फिर्ता गर्ने भएको छ  । एयर इन्डियाको काठमाडौं-दिल्ली-लन्डन उडानमा यात्रुको ‘शंकास्पद कागजात’ भन्दै दिल्ली ट्रान्जिटबाटै घर फिर्ता गराएको विषयमा यात्रु चौधरीले सरोकार सम्बद्ध...

'संविधानलाई निर्वाचन कानूनको मस्यौदाले सम्बोधन गर्न सकेन’

1688641754555555.jpg
असार २१, काठमाडौं । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्म र भावनाविरुद्ध भएको भन्दै राजनीतिक वृत्तबाट विरोध भएको छ । निर्वाचन आयोगले सरकारलाई पठाएको निर्वाचन सम्बन्धी मस्यौदामा संविधानको बर्खिलाप हुने गरी पुरानै व्यवस्था भएको भन्दै राजनीतिक वृत्तबाटै विरोध भएको हो ।  पूर्व सांसद बिन्दा...

श्रीमतीको हत्या गरेको अभियोगमा ईनरदेव पक्राउ

16885488591111.jpg
असार २०, काठमाडौं ।श्रीमतीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुरका ईनरदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।  मंगलबार दिउँसो ३२ वर्षीयापत्नि किरणकुमारी चौधरीलाई हत्या गरेको अभियोगमा चौधरीलाई पक्राउ गरिएको छ ।  प्रहरीका अनुसार खाना खाए पछि आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको...

Advertisement

उदयपुरमा ६ वर्षीया बालिकालाई बलात्कर गर्ने पक्राउ

16883000872222.jpg
असार १७,काठमाडौं ।उदयपुरमा ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको...

उपसभामुख इन्दिरा रानाले नेपालको संसद्को अभिलेखलाई बचाउन आग्रह

168829707322222.jpg
उअसार १७, काठमाडौं ।उपसभामुख इन्दिरा रानाले नेपालको संसद्को अभिलेखलाई बचाउन आग्रह गरेकी छिन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पूर्व सांसद मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले विदेशको संसद् भवनमा पूर्व सभामुखहरूको तस्बिर राख्ने गरिएको तर नेपालको संसद्मा त्यस्तो नभएको उल्लेख गरेकी छिन् । उनले...

आज धान दिवस, खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

1688103883444444.jpg
असार १५, काठमाडौं । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । नेपाल कृषि प्रधान देश भएकाले अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान लागि वर्षभररीलाईछाक जुटाउन यो महिना खेतीमा व्यस्त...

Advertisement

रौतहटमा उपचारको क्रममा २ वर्षीय सचिन पटेलको मृत्यु, स्वास्थ्यकर्मी पक्राउ

1688031647222.jpg
असार १४,काठमाडौं ।रौतहटको गरुडा नगरपालिकामा क्लिनिकमा उपचार गर्न लैजाँदा २ वर्षीय बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–९ स्थित गमहरियामा संचालित ‘ओम क्लिनिक’मा उपचारको क्रममा सचिन पटेलको मृत्यु भएको हो । देवाहीगोनाही नगरपालिका–४ घर भएका शिवशंकर पटेलका छोरा सचिनलाई ज्वरो आएपछि परिवारले ‘ओम क्लिनिक’मा लगेका हुन् । क्लिनिक...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवामोठमा सारिँदै

168802034123412343.jpg
असार १४, काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमै सारिन्छ चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।  आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ । यस वर्ष भने साउन महिनामा...

बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात गर्ने साथै ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा बेहुला पक्राउ

168793909822222.jpg
असार १३ , काठमाडौं ।बेहुलालेबेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा  बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ । विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी ...

Advertisement

नवलपरासीमा छोराले आमाको हत्या

168793396477777.jpg
असार १३, काठमाडौं ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराद्वारा आमाको हत्या गरिएको छ  । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको  प्रहरीले जनाएको छ । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम...

खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक किशोरीको मृत्यु, चार जना घाइते

1687846092555555.jpg
असार १२, काठमाडौं ।खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् । जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट...

बञ्चरेडाँडाको ल्याण्डफिल साइट सबै महिनामा बिना अवरोध सञ्चालन हुन्छ : सहरी विकासमन्त्री गुरुङ

16876952312222.jpg
असार १०,काठमाडौं ।सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकाको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वैकल्पिक आधारहरू खोजी गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री गुरुङले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement