Advertisement
Advertisement
Advertisement

समाचार


अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

16905415243333.jpg
साउन १२, काठमाडौं । अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता अनिल अधिकारीका अनुसार उनीविरुद्ध प्रहरीमा केही दिनअघि जाहेरी परेको थियो।  उनीविरुद्ध तामाङ समुदायको अपमान गरेको र जातीय स्वाभिमानमा चोट पुर्‍याएको भन्दै  जाहेरी परेको थियो। जाहेरीमा उनले जातीय विभेद् गरेको...

दिल्लीमा नेपाली ३२ वर्षीया महिला मृतावस्थामा फेला

1690527334666.jpg
साउन 12,काठमाडौं । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ ।  प्रहरीले ती महिलाले झुण्डिएर आत्महत्या गरेको आशंका गरेको छ । प्रहरीले उनको नाम कमला भएको बताएको छ । महिलाको घर...

बारामा सम्पत्तिको लोभमा श्रीमानले श्रीमतीको हत्या

1690521866999.jpg
साउन 12, काठमाडौं । बारामा सम्पत्तिको लोभमा एक व्यक्तिलेआफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए...

Advertisement

सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढेको छ : मन्त्री शर्मा

16904591870000.jpg
साउन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको जानकारी दिएकी  छन् ।  सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक(एक्स) २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पारिन्...

सांसद तोसिमा कार्कीले गरिन् कर्मचारी खोज्दै विज्ञापन, पाँच दिनभित्र आवेदन दिन सकिने

1690456302222.jpg
साउन ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उनले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छिन् ।  कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार...

लागुऔषध तस्करी गर्ने एक महिलालाई सिंगापुरमा मृत्युदण्डको सजाय

1690375911999.jpg
साउन १०, काठमाडौं । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला झुन्ड्याएर र ५६ वर्षीय पुरुषलाई चंगी जेलमा मृत्युदण्ड दिने तयारी गरेको छ। टिजेसीका अनुसार पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चंगी जेलमा...

Advertisement

जङ्गली च्याउ खाँदा ६६ वर्षीय उमाकुमारी मृत्यु

169036984044.jpg
साउन १०, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा  ६६ वर्षीय उमाकुमारी आले ,र ९९ वर्षीय लिला आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।  जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि...

फिदिम जिप दुर्घटनामा थप एक घाइते महिलाको मृत्यु

169036003377777.jpg
साउन १०, काठमाडौं । मेची राजमार्गको इलाम–फिदिम सडकखण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा मंगलबार जिप दुर्घटनामा घाइते सविना विश्वकर्माको मृत्य भएको छ ।  फिदिम नगरपालिका–१० याङनामकी सबिनाको मे १ ज १९४१ नम्बरको बलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएकी  उनलाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापातर्फ लैजाने क्रममा...

आफ्नै श्रीमतीको हत्या गरी भारत पसेका अमानुल्लाह प्रहरी नियन्त्रणमा

16903579528888.jpg
साउन १०, काठमाडौं ।आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४  बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई  प्रहरीले पक्राउ गरेको छ ।  धारिलो हतियार प्रयोग गरी माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले  हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी...

Advertisement

झापामा डेंगु रोगको संक्रमणबाट एक महिलाको मृत्यु

16902869260000.jpg
साउन ९,काठमाडौं । एक महिलाको झापामा डेंगु रोगको संक्रमणबाट  मृत्यु भएको छ। यस वर्ष पहिलो पटक जिल्लामा डेंगु संक्रमणबाट मृत्यु हुनेमा वर्षीया ४४ कीमदिना खातुन बिर्तामोड नगरपालिका–५ निवासी  हुन्।  उनलाई डेंगु संक्रमण पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको हो।  ज्वरो आउने, हातखुट्टा दुख्नेजस्ता समस्या भएपछि उनले बुधबार बालाजी...

भक्तपुरको चाँगुनारायणमा ११ वर्षकी बालिकाद्वारा आत्महत्या

1690278411nepalesewomen.png
साउन ९, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा सोही स्थानमा बस्ने रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठाको झुण्डिएर एकजना ११ वर्षीया बालिकाले मंगलबार आत्महत्या गरेकी छन्।   अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले हाल भक्तपुरको चाँगुनारायणसिन्धुपाल्चोक त्रिपुरासुन्दरी ग...

ठमेलमा लोकप्रिय बबल टी ‘चाटाइम’, पारखीको थामिनसक्नु भिड

1690262212444434.jpg
 साउन ९, काठमाडौं । काठमाडौंको ठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’को आउटलेट खुलेको छ । साउन ७ गते आइतबारबाट सुरु भएको ‘चाटाइम’मा पारखीको थामिनसक्नु भिड लागेको छ । काठमाडौं गेस्ट हाउसनजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त लगानीमा चाटइमको आउटलेट खुलेको हो । सञ्चालकहरुका अनुसार बबल...

Advertisement

साउनको दोस्रो सोमबार पनि देशभरका शिवालयमा भक्तजनको भीड

1690196691download.jpg
साउन ८, काठमाडौं । आज साउनको दोस्रो सोमबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि पशुपति क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ ।...

घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

1690194082nepalesewomen.png
साउन ८, सप्तरी । घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनीहरू बीच घरायसी वादविवादको कारण झैँ-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर...

बैतडीमा पहिरोमा घर पुरिँदा आमाको मृत्यु

16901950263333.jpg
साउन ८,काठमाडौं । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए । ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी मृतक अञ्जुका सासुआमा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement