Advertisement
Advertisement
Advertisement

समाचार


नेकपा माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली ३ बजे दिल्ली जाँदै

169009435744444.jpg
साउन ७, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली आज दिउँसो ३ बजे दिल्ली जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल सहित ५ जना माओवादी नेताहरू भारत जान लागेका हुन् । जसमा पार्टी केन्द्रीय सदस्य चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई, सत्या पहाडी छन् । आज दिउँसो ३ बजे दिल्ली जाने...

नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

169009285699999.jpg
साउन ७, काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा...

दैलेखको चामुण्डामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

168993547699999.jpg
साउन ५, काठमाडौं । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन् । उनीहरुको मृत्यु सिञ्चाईका लागि बनाइएको पोखरीमा डुबेर भएको दैलेख प्रहरीले बताएको  छ । ...

Advertisement

योङ महामन्त्रीहरू आउँदा पनि पार्टीको अवस्था उही छ : अञ्जनी श्रेष्ठ

1689930474999.jpg
साउन ५,काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पार्टीमा खल्तीका मान्छेलाई अवसर दिलाउने प्रतिस्पर्धा भैइरहेको बताएकी छन् । पार्टीमा योङ महामन्त्रीहरूआउनुभएको छ, केन्द्रीय सदस्यहरू पनि योङ–योङ हुनुहुन्छ । तर पार्टीको अवस्था उही छ, उस्तै कार्यशैली छ,’ अञ्जनी श्रेष्ठले जानकारी दिइन् ।  उनले अगाडि भनिन्,...

हाम्रो मन्त्रीहरुको पूर्व तयारी छैन :आरजु राणा

16899296404444.jpg
साउन ५,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य आरजु देउवाले  पार्टीबाट मन्त्री हुनेहरुले पूर्व तयारी नगरेको बताएकी छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा राणाले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मन्त्रीहरुको तयारी बुझ्न पाएको बताइन् । ‘मन्त्रीहरुको पूर्व तयारी नै हुँदैन । सिक्दासिक्दै मन्त्रालय पनि गइसक्छ...

नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला

168992859444444.jpg
साउन ५,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि शुक्रबारदेखि आवेदन खुला गरेको हो। मन्त्रालयद्वारा जारी सूचनाअनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा १०० जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको छ। बेलायत जान इच्छुकले अनलाइन आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। पीसीएल नर्सिङ पूरा...

Advertisement

महामन्त्रीको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो :आरजु देउवा

16899271054444.jpg
साउन ५,काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरेकी छन् ।  ‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने...

छोरी जन्मने बित्तिकै रु ५००० खातामा

1689845684333.jpg
साउन ४,काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०र८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १...

टेम्पो दुर्घटनामा एक महिलाको मृत्यु

1689765880222.jpg
साउन ३, काठमाडौं । पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिवादेखि फिदिम आँउदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटनामा पर्दा ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्युु भएको हो । कार्यालय पाँचथरका अनुसार सिवाबाट फिदिमतर्फ आँउदै गरेको टेम्पो बुधबार बिहान...

Advertisement

पहिलो चरणमा बेलायतमा नर्सलाई रोजगारी : केही दिनमा आवेदन खुल्ने

1689757461222.jpg
साउन ३, काठमाडौं । वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट(स्वास्थ्य सेवा सहायक)लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी गरेको हो । विभागले अबको केही दिनभित्रमा अनलाइन आवेदन खोल्नेछ । ‘३र४ दिनमा आवेदन खुल्छ होला । त्यसका तयारी भइरहेको छ । सफ्टवेयरको लन्च २० तारिखमा...

बाजुरामा कुर्सीमा बसेको अवस्थामा जयलाल मृत भेटिए

16896824671111.jpg
साउन २, काठमाडौं । । बाजुरामा कुर्सीमा बसेको अवस्थामा बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले बताएको  छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)...

समाजसेवी परियारले विपन्न बालबालिकालाई पोशाक वितरण

1689679016444.jpg
साउन २,काठमाडौं । समाजसेवी  डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छिन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१  र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन् । वडा कार्यालयको आग्रह र  नेपाल दलित महिला उत्थान सङ्घ...

Advertisement

किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा प्रहरीले ४ जना पक्राउ

1689677694444.jpg
साउन २, जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ पनि गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले प्रसुति गराउँदा लापरवाहीका कारण शिशुको ज्यान जोखिममा

1689672099666666.jpg
साउन २,काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण शिशुको ज्यान जोखिममा परेको भन्दै सोमबार परिवारका सदस्यले प्रशासन गुहारेका छन् । असार २८ गते प्रसुति व्यथा लागेर ल्याइएकी पोखरा महानगरपालिका–१७ कि मोगादेवी पोखरेलकी नवजात शिशुलाई ४ दिनसम्म भेन्टिलेटरमा राखिएको तर नवजात शिशुको अवस्थाबारे जानकारी नदिइएको भन्दै...

सुनसरीमा ५ युवतीद्वारा ३ युवतीलाई निर्घात कुटपिट, एक युवती पक्राउ

1689661999777.jpg
साउन २,काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको छ । ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेको भिडीयो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले आरोपीतलाई पक्राउ गरेको छ ।  कुटपिटमा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement