Advertisement
Advertisement
Advertisement

समाचार


दुर्घटनामा गम्भीर घाइते भएकी १२ वर्षीया कल्पना पारिकको मृत्यु

16875066111111.jpg
असार ८, काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।   काठमाडौंबाट राजस्थानका लागि छुटेको एआर ०६ इ ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी १२...

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक, दिव्येश्वरीको निधन

16875018196666666.jpg
असार८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज...

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता

1687436428222.jpg
असार ७ ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त...

Advertisement

बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि

168743003455555.jpeg
असार ७, काठमाडौं ।श्रीमती पुरुषमा परिणत भएको’ भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका छन्। जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन्।राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की युवतिसँग ६...

धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु

1687426563555555.jpg
असार ७, काठमाडौं ।धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर...

टिपरको ठक्करबाट गम्भीर घाइते वृद्धाको रंगेलीमा मृत्यु

168742249555555.jpg
असार ७, काठमाडौं   । टिपरको ठक्करबाट मोरङको रंगेलीमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशीको मृत्यु भएको हो । भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले सडक पार गर्दैगर्दा रंगेली–९ फर्साडाँगीमा वृद्धालाई ठक्कर दिएको थियो ।...

Advertisement

गाडी दुर्घटनामा २ महिलाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगियो

168726059477777.jpg
असार ५,काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको...

सिताका नाममा भएको विवादले जनकपुर वासी आहत

1687160933nepalesewomen.png
असार ४, काठमाडौं । प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले भारतीय छोरीका रुपमा चित्रण गरिएकोमा  आपत्ति जनाएका छन् । सीता जानककी छोरी हुन्, जनक मिथिलाका राजा थिए, मिथिलाको राजधानी जनकपुर थियो, जनकपुर नेपालमा भएकाले सीता नेपालकी छोरी भएमा विवादै छैन ,उनले भने ।   सीता र बुद्वको बिषयमा केहि भारतीय मिडियाले पटक पटक विवाद झिकेर दुवै देशका...

तयारीबिनै नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयको विरोध

168709059066666524.jpg
असार ३, काठमाडौं ।पर्याप्त तयारी बिनै राजधानी बाहिर जाने सार्वजनिक यातायातका साधन नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णयको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । काठमाडौँ महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि पूर्ण कार्यान्वयन नभइरहेको अवस्थामा संसदमा पनि...

Advertisement

सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी योगबहादुर पाल निलम्बित

168691471722222222.jpg
असार १,काठमाडौं । सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा सिफारिस...

रु ८०० ले बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

168689903800000.jpg
असार १, काठमाडौं ।नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।  हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो...

श्रीमानको कुटपिटबाट घाइते भएकी वडा महिला सदस्यको मृत्यु

168683085622222.jpg
जेठ ३२, काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ । घरायसी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा...

Advertisement

महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतसँग खेल्दै

168682207711111.jpg
जेठ ३२, काठमाडौं ।हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ । समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो । नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो । यू-१९ विश्वकप विजेता स्वेता...

शिशु र आमाको सुत्केरी गराउने क्रममा मृत्यु

1686740907555555.jpg
जेठ ३१, काठमाडौं । व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।     जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र  उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो ।  चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका...

महिलालाई सीप सिकाएर निःशुल्क जोर्डन पठाउने

1686730246nepalesewomen.png
जेठ ३१, काठमाडौं । (नागरिक ) - सीप सिकेका करिब ५सय महिलालाई  सरकारले वैदिशिक राजगारको लागि  निःशुःक जोर्डन पठाउने भएको छ । वैदेशिक रोजगार बोर्डले पाँच सय जना महिलालाई विभिन्न तालिम प्रदायक संथामाफत निःशुल्क तालिम प्रदान गरेर पठाउन लागेको हो। असारको पहिलो साताबाट काठमाडौंका विभिन्न ९ स्थानमा उक्त महिलाहरुलाई तालिम प्रदान गरिने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement