Advertisement
Advertisement
Advertisement

समाचार


महोत्तरीमा उपमेयरलाई कार्यकक्षमानै आक्रमण प्रयास ,उपमेयरका श्रीमान पनि कुटिए

16856050525555.jpg
जेठ १८, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ । गौशाला वडा न. २ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणुकुमारी महतोमाथि कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो  । धर्मशाला निर्माण भइरहेको वेला नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र...

बलात्कार आरोपमा युवा वैज्ञानिक रोका दुई दिनदेखि हिरासतमा

168559805911111.jpg
जेठ १८, काठमाडौं । घोराही–१६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरेपछि चर्चामा आएका थिए । युवा वैज्ञानिक मार्सल रोका बलात्कार आरोपमा दुई दिन प्रहरी हिरासतमा रहेका...

पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना , तराइमा हावाहुरी

16855954671111.jpg
जेठ १८, काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू- भागमा आंशिक बदली  रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम,...

Advertisement

बसले कारलाई ठक्कर दिँदा डा.सञ्जु खड्काको मृत्यु

168550905811111.jpg
जेठ १७, काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले...

गणतन्त्र स्थापनाको १५ वर्षमा निर्वाचनमा बढ्यो महिला सहभागिता

16853603351111111.jpg
जेठ १५, काठमाडौं । गणतन्त्र स्थापनाको १५ वर्षमा नीति निर्माण तथा प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्व बढेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार २०४८, २०५१ र २०५६ को संसदमा भएको महिला प्रतिनिधित्वको तुलनामा गणतन्त्रपछिको प्रतिनिधित्व उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तै संवैधानिक पदाधिकारीमा...

मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित

168535857322222.jpg
जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् । यसअघि राष्ट्रपति...

Advertisement

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते ६४ वर्षीया महिलाको मृत्यु

1685347664777777.jpg
जेठ १५, काठमाडौं । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ । आइतबार दिउँसो कलङ्की चोकमा...

गणतन्त्र दिवसको दिन जनताका लागि खुल्यो पोखराको रत्न मन्दिर

168534658455555555.jpg
जेठ १५, काठमाडौं । पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्न मन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल किनारमा रहेको रत्न मन्दिर खुला गरेका हुन् । रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ...

टुँडिखेलमा यसरी मनाइयो १६औं गणतन्त्र दिवस

1685336103666666.jpg
जेठ १५,काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल)मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ । पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ । समारोहमा राष्ट्रपति...

Advertisement

अस्पतालको गेटमा बेवारिसे शिशु फेला

16852759822222222.jpg
  जेठ १४,काठमाडौं । लहान सिराहको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा फालिएको अवश्थामा नवजात शिशु भेटिएको छ ।इलाका प्रहरी कार्यलय लहानका अनुशार शनिबार राति करिब साढे १२ बजेतिर फालिएको अवस्थामा करिब १६ दिनकी शिशु फेला परेको हो ।   सुुरक्षा गार्डले बच्चा रोएको सुनेपछि तत्काल अस्पतालका चिकित्सक, नर्ससहित प्रहरीको टोलीले नवजात शिशुको...

सबै विद्यालयले असार १५ सम्ममा आईईएमआईएस अद्यावधिक गर्नुपर्ने

16852660846666666.jpg
जेठ १४,काठमाडौं । सबै प्रकारका विद्यालयहरूले असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गरिसक्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह अन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागतरधार्मिक प्रकृतिका विद्यालयहरूले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक...

सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन अस्त्र हुनेमा विज्ञहरुको जोड

16852577532222.jpg
जेठ १४, काठमाडौं सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रमुख अस्त्र हुनेमा विज्ञहरूले जोड दिएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबारदेखि आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सांसद लक्ष्मी तिवारीले नागरिकले सार्वजनिक निकायमा सूचनाको हक प्रयोग गरी सूचना माग गर्दा अनियमितता र...

Advertisement

१६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द

16850166833333.jpg
जेठ ११, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली ९एलएमबीआईएस० बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ । वार्षिक बजेट...

कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

1685010802nepalesewomen.png
जेठ ११, काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई रु १० लाख राहत रकम हस्तारण गरेका हुन् ।...

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्‍दैन : सञ्‍चारमन्त्री रेखा शर्मा

1685008852555555.jpg
जेठ ११, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन्। बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति हाम्रो सम्पदा’ नामक तस्वीर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement