Advertisement
Advertisement
Advertisement

समाचार


सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत

1683016369ict-award.jpg
बैशाख १९, काठमाडौं । योगदान दिने व्यक्ति तथा संस्थालाई पाँच वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि  अवार्ड  वितरण  गरेको  छ । छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो । सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान...

उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु

1682919513Death-body-900px.jpg
वैशाख १७, काठमाडौं । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो । आज आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको...

विद्यालयको चिह्न र नाममा एकरुपता कायम गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेनकोआग्रह

16828404520101.jpg
बैशाख १७, काठमाडौं।काठमाडौं महानगरपालिकाले विद्यालयको चिह्न र नाममा एकरुपता कायम गर्न आग्रह गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिह्का बारेमा एकरुपता ल्याउन खोजेको  उल्लेख गरेका छन् । नियमावलीको नियम ६९ अनुसार...

Advertisement

चट्याङ लागेर ओखलढुङ्गामा देवमाया बुढाथोकीको मृत्यु

168283169900000.jpg
बैशाख १७, काठमाडौं । ओखलढुङ्गामा  शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।  घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो ।  बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी...

कपन घटनाको अनुसन्धान गर्न एआईजीको नेतृत्वको ११ सदस्यीय अनुसन्धान समिति गठन

16826827717777.jpg
बैशाख १५, काठमाडौं । राजधानीको कपनमा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका...

फ्रान्स उडेका विद्यार्थीहरूलाई मन्त्री सुदन किरातीले भने–पर्यटन विश्वविद्यालय खोलिँदै छ, राम्रो अध्ययन गरेर आउनुस्

1682595872IMG-20230427-WA0006K2Vp4MHX9U.jpg
बैशाख १४, काठष्माडौंं । इन्टर्नसिपका लागि फ्रान्स गएका विद्यार्थीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले बिहीबार बिदाइ गरेका छन् । होटेल व्यवस्थापन विषयका २४ विद्यार्थीलाई मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका हुन् । सो क्रममा मन्त्री किरातीले राम्रो अध्ययन गरेर स्वदेश...

Advertisement

छात्रालाई कुटेको आरोपमा १३ जना विद्यार्थी पक्राउ

1682507286student-arrestedzR6F9Apz2e.jpg
बैशाख १३, काठमाडौं । रङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई कुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङका एसपी दीपक पोखरेलले रातोपाटीलाई बताए । वैशाख ६ मा आरोपीहरु मिलेर ‘केटासँग बोलेको निहुँ’मा...

परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका गर्‍यो सार्वजनिक

1682419891national-exam-board2ObkfDB3XE.jpg
बैशाख १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२र७३र७४र७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछन् ।...

फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी थियो र पनि किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन ?

1682406491flydubai9dG0VLGO5j.jpg
बैशाख १२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर...

Advertisement

उपनिर्वाचनकी एक्लो महिला उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङको पक्षामा तनहुँ-१ बाट खासै उल्लेख्य मत आएन

1682331404Shova-Gurung-.jpg
वैशाख ११, तनहुँ । वैशाख ११ गते भएको उपनिर्वाचनकी एक्लो महिला उम्मेदवार तनहुँ-१ बाट उठेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले अहिलेसम्मको मत परिणाम अनुसार ५५ मत मात्र प्राप्त गरेकी छिन् । तनहुँ-१ को अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।...

सुनको भाउ तोलामा २०० रुपैयाँले घट्यो

1682325800823-1682312356gold.jpg
वैशाख ११, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १...

संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु

1682246853nepalesewomen.png
वैशाख १०, संखुवासभा । संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको मृत्यु भएको हो । पानी लिन गइरहेको बेला घर नजिकैको उत्तीसको रुख ढलेर कल्पनालाई थिचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले...

Advertisement

मिटरब्याजीलाई कारबाही हुन्छ, पीडितहरु घर फर्किदिनुस् : रेखा शर्माले

1681990256Untitled.jpg
 बैशाख ७,काठमाडौं । मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरुलाई घर फर्किन आग्रह गरेकी छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले मिटरब्याजलाई फौजदारी अपराधको रुपमा लिएर कारबाही गर्ने गरी कानुनी प्रबन्ध गर्ने र आयोग गठन गर्ने निर्णय...

आमाको मुख हेर्ने दिन : मातातीर्थमा दर्शन गर्नेहरूको भीड

1681989023matatirtha45OZ6gGNFBu.jpg
बैशाख ६, काठमाडौं ।आमाको मुख हेर्ने दिन काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरूको भीड लागेको छ ।  आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मिठा मिठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौँ उपत्यकाको मातातीर्थमा ठूलो मेला लागेको छ । आमाको मुख हेर्ने र...

शुक्रबार रातिदेखि नेपाल–भारत सीमा नाका बन्द गरिने

1681973836000.jpg
बैशाख ७,काठमाडौं । शुक्रबार रातिदेखि नेपाल–भारत सीमा नाका बन्द गरिनेबाराको क्षेत्र नं.२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख  शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement