Advertisement
Advertisement
Advertisement
Advertisement

फ्रान्स उडेका विद्यार्थीहरूलाई मन्त्री सुदन किरातीले भने–पर्यटन विश्वविद्यालय खोलिँदै छ, राम्रो अध्ययन गरेर आउनुस्

  |      17:27:00   |  
web image
web image

बैशाख १४, काठष्माडौंं । इन्टर्नसिपका लागि फ्रान्स गएका विद्यार्थीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले बिहीबार बिदाइ गरेका छन् । होटेल व्यवस्थापन विषयका २४ विद्यार्थीलाई मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका हुन् ।

सो क्रममा मन्त्री किरातीले राम्रो अध्ययन गरेर स्वदेश फर्किन आग्रह गरे । उनले भने, ‘अब पर्यटन विश्वविद्यालय चाँडै खोलिँदै छ, तपाईँहरूको आवश्यकता त्यहाँ पर्छ राम्रो अध्ययन गरेर आउनुहोला ।’

विद्यार्थीहरूले विदेशमा सिप सिक्नुका साथै आफ्नो देशको राम्रो सभ्यता समेत छाडेर आउने मन्त्री किरातीको विश्वास थियो ।  होटेल व्यवस्थापन तथा पर्यटन विषय अध्यापन गराउँदै आएको नाथमका विद्यार्थीहरूले  फ्रान्सको १ सय ३० वर्ष पुरानो सेभोलेमा रहेका पर्यटन  विश्वविद्यालयमा एक वर्ष इन्टर्नसिप गर्नेछन् ।

त्यस्तै फ्रान्सका विद्यार्थीहरूले नाथममा इन्टर्नसिप गर्नेछन् । फ्रान्सका विद्यार्थीहरू शुक्रवार नेपाल आउने नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले बताए । होटेल तथा पर्यटन सम्बन्धी अध्यापन र तालिम दिँदै आएको नाथमलाई नै पर्यटन विश्व विद्यालय बनाउन सरकार लागिपरेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement