Advertisement
Advertisement
Advertisement

समाचार


राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्ने

1678694552C9lIm72WsAAOPJ3.jpg
फागुन २९, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण सोमबार दिउँसो लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्ने  । संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित...

“भूतलाई अलमल्याउन” पीताम्बर लगाएर कर्णालीका महिलाहरुले चैतलो पर्व मनाए

1678693344d98b7380-bf2a-11ed-a9ce-7d063d39eff1.jpg
फागुन २९, हुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा “भूतलाई अलमल्याउन” चैतलो पर्व मनाउने अनौठो चलन छ। सदरमुकाम सिमकोट र ठेहे गाउँका खस समुदायले हरेक वर्ष फागुन महिनामा चैतलो मनाउँछन्। विशेषगरी महिलाहरू पीताम्बर अर्थात् पहेँलो वस्त्र र थरीथरीका गरगहनामा सजिएर भुओखाडो (खेल्ने चौर) मा गएर चैतलो खेल्ने गर्छ। महिलाहरू चैतलो...

प्रमिलाकुमारी यावदले लिइन् उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

1678691982pramila-yadav1678524194.jpg
फागुन २९, काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई यादवले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको एक विज्ञप्ति जारी गर्दै घोषणा गरेकी छन् । उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन...

Advertisement

रुपन्देहीमा झारफुक गर्ने माताले कुटपिट गर्दा की १४ वर्षीया बालिकाको मृत्यु

1678616427nepalesewomen.png
फागुन २८, रुपन्देहीं । झारफुक गर्ने माताले कुटपिट गर्दा रुपन्देही एक बालिकाको मृत्यु भएको छ ।  मलामी गएकासहित एकै गाउँका २१ जना मानिस पक्राउ परेका छन् ।  रुपन्देही सैनामैना नगरपालिका १० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सैनामैना नगरपालिका १० की १४ वर्षीया सीता ज्ञवालीको फागुन २० गते मृत्यु भएको प्रहरीले जनाएको छ ।...

उपराष्ट्रपतिको निर्वाचनका अनिवार्य महिला उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आयोगले दियो निर्देशन

1678440130nepalesewomen.png
फागुन २६, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न र  महिला उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आयोगले निर्वाचन आधिकृतलाई निर्देशन दिएको छ ।  राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलज्यू पुरुष तथा खस आर्य समुदायको भएकोले सो भन्दा...

उमेर नपुगेका कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने

1678439190ranjita.jpg
फागुन २६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उमेर नपुगेर उम्मेदवार बन्न नपाउने भएकी छिन् ।  नागरिक उन्मुक्ति पार्टीले शुक्रबार बिहान पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । कानुनी व्यवस्थाका...

Advertisement

मोरङमा श्रीमानले गरे श्रीमतीको हत्या

1678370896sirmati.jpeg
फागुन २५, मोरङ । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  बेलबारी १ नक्सालवारिका ५७ को हेमकर्ण महतले  श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय  राणाले बताए। बिहीबार दिउँसो  १२  बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।  धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा...

वीरगञ्जमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ

1678369392nepalesewomen.png
फागुन २५, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२३ बस्ने २५ वर्षीय जहाँगिर अन्सारी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अलफाज अन्सारी, २७ वर्षीय तारिक अन्सारी, २४ वर्षीय आशिष साह र वीरगञ्ज–१६ बस्ने आदित्य गिरी रहेका छन् । पक्राउ परेका जहाँगिर अन्सारी नेशनल...

नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्ने भन्दै काठमाडौंमा पुरुषको ऐक्यबद्धता मार्च

1678271966Mens-March-for-Voilence-Againest-Women.jpg
फागुन २४, काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ । दिवसको अवसरमा युवालय र विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भइ शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियोे । मार्चपछि आयोजित कार्यक्रमलाई...

Advertisement

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री यस्तो सन्देश

1678266551Puspakamal-dahal-prachanda.jpg
फागुन २४, काठमाडौं । १३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको...

आज मार्च ८, ११३औं अन्तर्राष्ट्रिय महिला दिवस

1678265328Gender-equality.jpg
फागुन २४, काठमाडौं । हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै आएको छ । 'लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार' भन्ने नारा लि...

युरोपमा रहेका नेपाली महिलाहरूको भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी

1678204651nepalesewomen.png
फागुन २३, काठमाडौं। युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस  मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा बुधवार हुने सो कार्यक्रममा नेपालका महिला नेतृ तथा अधिकारकर्मीले आ–आफ्ना विचार राख्ने छन्।  प्रवासी नेपाली मञ्च अस्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाका...

Advertisement

अब नागरिकता विधेयक छिटै पास हुनेछ : राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल

1678203972urmila-.jpg
फागुन २३, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अबको संसदबाट छिट्टै नागरिकता सम्बन्धी विधेयक पास भएर जाने अवस्थामा आएको बताएकी छन् ।  उनले नागरिकता सम्बन्धी यसअघि तयार भइसकेको मस्यौदा फेरि एउटा प्रक्रियाबाट संसदमा लगेर पास गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेकी हुन ।  मंगलबार महिला कानुन र विकास मञ्चले...

आज पहाडी जिल्लामा होली मनाइँदै, भोलि तराईका जिल्लामा मनाइने

1678102847holi.jpg
फागुन २२, काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै...

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

1678002016dubera-death-1.jpg
फागुन २१, पाल्पा। पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु भएको छ।   रैनादेवी छहरा गाउँपालिका वडा नम्बर-७, बल्ढेङगढीस्थित कञ्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो । पालिकाको वडा ७ र ८ को सिमाना भएर बग्ने कन्चनखोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा १७ वर्षको भिम बहादुर रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement