Advertisement
Advertisement
Advertisement

समाचार


बैतडीमा आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु

168931135666666.jpg
असार २९, काठमाडौं। बैतडीको  पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु  गएको छ ।  कुटपिटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्स्पेक्टर लोकराज जोशीले बताए...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘शंकाकै’ भरमा विमानस्थलबाटै फर्काइँदै

16892462042222.jpg
असार २८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीले असन्तुष्टि पोखेका छन् । अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शंकाकै भरमा श्रमिकलाई फर्काउन थालेको उनीहरुको आरोप छ । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन...

तोलामा ८ सयले बढ्यो सुनको मूल्य,चाँदी पनि महँगियो

16892449809999999.jpg
असार २८, काठमाडौं ।हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४...

Advertisement

सत्तापक्षका सांसदको प्रश्न– ३ जिल्लाको बजेट सच्चिएर आयो ?

1689158520222222.jpg
असार २७, काठमाडौं ।राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले डा. प्रकाशशरण महत, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डा. प्रधानमन्त्री पुष्पकमल दाहालको जिल्लामा गएको बजेटबारे प्रश्न उठाएकी छिन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीकी सांसद राईले तीन जिल्लाको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरिन्। उनले बजेट...

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

16891531734444.jpg
असार २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा...

पैसा तिर्न नसक्दा अस्पतालमै अलपत्र

1689151330nepalesewomen.png
असार २७, काठमाडौं। बर्जनधारा- १ साधुटारकी ६४ बर्षकी टीकादेवी लिम्बूको डेढ महिनादेखि  अस्पतालमै बास छ । जेठ १२ मा छिमेकी ६९ वर्षीया बिर्खवहादुर योङहाङ लिम्बूले खुकुरी प्रहार गर्दा घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।    भर्ना भएको आठौं दिनमा अस्पतालले'डिस्चार्ज' दिए पनि उपचार र...

Advertisement

जनमत पार्टीलाई सरकारले ल्याउने बारे सकारात्मक छलफल भइरहेको छ : मन्त्री शर्मा

16891457803333.jpg
असार २७, काठमाडौं ।सञ्चारमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले यस सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भएको छ  तर निष्कर्षमा भने नपुगिसकेको...

बहुविवाहको आरोपमा महोत्तरीमा भंगहा नगरपालिका-४ कावडाध्यक्ष पक्राउ

1689140590333.jpg
असार २७, काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । बहुविवाह आरोपमा गणेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो...

प्रधानमन्त्री पत्नी सीताको निधन

1689132723Screenshot-2023-07-12-091612.jpg
असार २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बिहान निधन भएको छ।  लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको थियो। उनलाई उपचारार्थ बिहान ८ बजे नर्भिक इन्टरनेसनल हस्पिटलमा पुर्याइएको थियो।  नर्भिकको इमर्जेन्सीमा उपचारकै क्रममा बिहान ८ः३३ बजे दाहालको...

Advertisement

विमला राईको प्रश्न–नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?

16890694564444.jpg
असार २६, काठमाडौं ।आज राष्ट्रिय सभाको बैठकमा बोल्दै  डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन् ।  आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि...

लाम्जुरापासमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

1689067556444444.jpg
असार २६,काठमाडौं ।सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा आज दुर्घटनाग्रस्त भएको मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ। मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बको सुर्केबाट बिहान १० बजे काठमाण्डौका लागि उडेको थियो। सवा १० बजेदेखि सम्पर्कविहीन बनेको हेलिकोप्टर लाम्जुरापासमा दुर्घटनाग्रस्त भएको थियो। हेलिकोप्टर...

दैलेखमा छोरी बलात्कार गर्नेलाई बुवालाई ३३ वर्ष कैद सजाय

1689061133jail-karagar.jpg
असार २६, काठमाडौं । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी...

Advertisement

वडा नै नभएको ठाउँमा बजेट गयो : सांसद दिलकुमारी रावल

1689060036444.jpg
असार २६, काठमाडौं ।राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छिन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले चितवनको माडीमा  केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको तर  ९ वटा वडा मात्र  भएको भन्दै आपत्ति जनाएकी हुन् ।१०...

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

1689054116Accident.jpg
असार २५, काठमाडौं ।बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।  बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको  १४  वर्षीय सुनिलको सोमबार साँझ  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब...

शंकास्पद कागजात’ भन्दै एयरपोर्टबाट फर्काइएकीजुगमाया चौधरीलाई एयर इन्डियाले पूरै रकम फिर्ता गर्ने ‘

168873148922222.jpg
असार २२, काठमाडौं ।शंकास्पद कागजात’ भएको भन्दै दिल्ली ट्रान्जिटबाटै फर्काइएकी चिकित्सा मनोविद् जुगमाया चौधरीको उडान अवधिभर खर्च भएको रकम एयर इन्डियाले फिर्ता गर्ने भएको छ  । एयर इन्डियाको काठमाडौं-दिल्ली-लन्डन उडानमा यात्रुको ‘शंकास्पद कागजात’ भन्दै दिल्ली ट्रान्जिटबाटै घर फिर्ता गराएको विषयमा यात्रु चौधरीले सरोकार सम्बद्ध...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement